सोमबार, पुस २८, २०८२

वर्षाले बिगारेको खेलमा दर्शक खुशी बनाउने जित

खेलमा प्लेयर अफ दी म्याच बनेकी अनिता बस्नेतले पनि वर्षाका कारण गाह्रो भएको बताइन्। उनले भनिन्, ‘पहिलो हाफमा चाहिँ गाह्रो भयो। तर दोस्रो हाफमा हामी सफल भयौँ। त्यसले हामीलाई सहयोग गरेको हो।’
 |  मंगलबार, भदौ २१, २०७९

विनय सापकोटा

विनय सापकोटा

मंगलबार, भदौ २१, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- मंगलबार नेपाली महिला राष्ट्रिय फुटबल टिमले दशरथ रंगशालमा पहिलो पटक आधिकारिक प्रतियोगिता खेल्यो। फुटबलको धरोहर मानिने रंगशलामा मैत्रीपूर्ण मात्र खेलेको नेपाली महिला टिमले मंगलबार जितसहित साफ च्याम्पियनसिपको सुरुवात गरेको हो।

दीपा शाही, अमिषा कार्की र समीक्षा घिमिरेले डेब्यु गरेको खेलमा नेपालले भुटानलाई ४-० गोलले हराएको हो। ‘मिडफिल्ड डेब्यू गर्ने खेलाडी थिइन् दिपा शाही। उनीलगायत सरु र अनिता केसीको कम्बिनेसनमा समस्या होला कि भन्ने थियो। तर राम्रो भयो म खुसी छु। म त्यसमा नै धेरै केन्द्रित रहेको छु। यो जितले खुसी बनाएको छ,’ खेलपछि नेपाली टिमका मुख्य प्रशिक्षक कुमार थापाले भने।

प्रकाशित: Sep 06, 2022| 21:10 मंगलबार, भदौ २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।