मंगलबार, फागुन १९, २०८२

पहिलो हाफ : साबित्राको गोलमा नेपाललाई अग्रता

महिला साफ च्याम्पियनसिप २०२२ को उद्घाटन खेलको पहिलो हाफमा नेपालले अग्रता बनाएको छ।
 |  मंगलबार, भदौ २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २१, २०७९

काठमाडौं- महिला साफ च्याम्पियनसिप २०२२ को उद्घाटन खेलको पहिलो हाफमा नेपालले अग्रता बनाएको छ।

दशरथ रंगशामामा जारी खेलमा नेपालको लागि १२ औं मिनेटमा सबित्रा भण्डारीले गोल गरिन्। उनको गोलले बनाएको अग्रता जोगाउँदै नेपाल पहिलो हाफमा एक गोलले अगाडि हो।

दशरथ रंगशालामा धेरैपछि फुटबलको माहोल देखिएको हो। रंगशालामा फुटबल फर्काउन दक्षिण एसियाली फुटबल संगठन साफ र अखिल नेपाल फुटबल संघ एन्फाले च्याम्पियनसिप आयोजना गरेको हो।

दक्षिण एसियामा कोभिड–१९को महामारीपछिकै सबैभन्दा ठूलो फुटबल प्रतियोगिता मंगलबार सुरु भएको हो। क्षेत्रीय स्तरको प्रतियोगितामा सबैभन्दा मुख्य कुरा यसका सातै सदस्यले भाग लिएका छन्। 

यो प्रतियोगितामा केही नयाँ गर्ने हुटहुटीका साथ भुटानको टिम दुई हप्ताअघि नै काठमाडौं आइपुगेको छ। दशरथ रंगशामामा जारी खेलमा नेपालको लागि १२ औं मिनेटमा सबित्रा भण्डारीले गोल गरिन्। उनको गोलले बनाएको अग्रता जोगाउँदै नेपाल पहिलो हाफमा एक गोलले अगि रहेको हो।

kumari

प्रकाशित: Sep 06, 2022| 18:34 मंगलबार, भदौ २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।