शनिबार, मंसिर ६, २०८२

भारतले हरायो पाकिस्तानलाई

त्यसपछि खेलको २३औं मिनेटमा ग्रेस डाङमेईले गोल गर्दै भारतलाई २-० को अग्रता दिलाइन्।
 |  बुधबार, भदौ २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २२, २०७९

काठमाडौं- त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला च्याम्पियनसिप प्रतियोगितामा भारतले पाकिस्तानलाई पराजित गरेको  छ। तीन गोल गरेको भारतले कुनै पनि गोल नखाई पाकिस्तानलाई पराजित गरेको हो। 

National life

समूह 'ए'को पहिलो खेलमा भारतको जितका लागि २०औं मिनेटमा कप्तान मारिया खानले आत्मघाती गोल गरिन्।

त्यसपछि खेलको २३औं मिनेटमा ग्रेस डाङमेईले गोल गर्दै भारतलाई २-० को अग्रता दिलाइन्। अतिरिक्त समयको अन्त्यतिर सोउमिया गुगुलोथ ले गोल गर्दै ३-० को जित पक्का गराइन्। 

खेलको अधिकांश समय बल आफ्नो पक्षमा राखेको भारतले थप गोल गर्न सकेन।

प्रकाशित: Sep 07, 2022| 15:04 बुधबार, भदौ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।