सोमबार, वैशाख १४, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • दुई सिरिज जितेर स्वदेश फर्कियो नेपाली टिम, सन्दीप सीपीएलपछि मात्र आउने

दुई सिरिज जितेर स्वदेश फर्कियो नेपाली टिम, सन्दीप सीपीएलपछि मात्र आउने

कप्तानबिनै नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फर्किएको छ। नेपाली टिम आज बुधबार बिहान साढे ९ बजे नेपाल आइपुगेको हो।
 |  बुधबार, भदौ २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २२, २०७९

काठमाडौं– कप्तानबिनै नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फर्किएको छ। नेपाली टिम आज बुधबार बिहान साढे ९ बजे नेपाल आइपुगेको हो।

National life

यही भदौ ६ गते केन्या प्रस्थान गरेको नेपाली टिमले त्यहाँबाट एकविसीय सिरिज र टी २० सिरिज जितेर नेपाल फर्किएको हो।

नेपालले टी २० सिरिजमा ३–२ को जित निकालेको थियो भने एकदिवसीय सिरिज क्लिनस्विप गरेको थियो।

तर नेपाली टिमका कप्तान सन्दीप लामिछाने भने टिमसँगै नेपाल फर्किएनन्। उनी टी २० सिरिजपछि नै सिपिएल खेल्नका लागि क्यारेबियन क्षेत्र पुगिसकेका छन्।

‘मचाहिँ नेपाली टिमसँग फर्किन्नँ। टी २० सिरिजपछि नै सीपिएल खेल्नका लागि त्यता जानेछु। सिपिएलपछि नै नेपाल फर्किने योजना छ,’ केन्या जानुअघि आयोजित पत्रकार सम्मेलनमा सन्दीपले भनेका थिए।

kumari

प्रकाशित: Sep 07, 2022| 11:25 बुधबार, भदौ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।