शनिबार, मंसिर ६, २०८२

पीएसजीको प्रशिक्षकमा गाल्टियर

मंगलबार, असार २१, २०७९
फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले क्रिस्टोफ गाल्टियरलाई प्रशिक्षक नियुक्त गरेको छ।

पीएसजीका मुख्य प्रशिक्षक पोचेटिनो बर्खास्त

मंगलबार, असार २१, २०७९
केही समय अघिदेखि नै विवादमा तानिएपछि पिएसजीमा उनको भविष्य कमजोर भएको थियो। क्लबले औपचारिक रुपमै उनलाई बर्खास्त गरेको घोषणा गरेको हो।

बाध्यताले करिअर छोडेर विदेशिन्छन् फुटबल खेलाडी

मंगलबार, असार २१, २०७९
ठूलो मेहनत र कठोर संघर्ष गरेर यहाँ आइपुगेका हुन्छन्, त्यसैले यसरी टोलीबाट फुत्त निस्किएर बाहिर जाने कसैको रहर हुँदैन। तर मनै नभए पनि पैसा नभएपछि यो नै विकल्प हो।

क्यानडाविरुद्ध पहिलो खेल खेल्दै नेपाल

क्यानडाविरुद्ध पहिलो खेल खेल्दै नेपाल

नेपालले क्यानडासँग दुई एकदिवसीय क्रिकेट खेल्ने कार्यतालिका छ।
विश्वकप फुटबल हेर्न अर्थमन्त्रीलाई कतारको निम्तो

विश्वकप फुटबल हेर्न अर्थमन्त्रीलाई कतारको निम्तो

कतारमा आयोजना हुन लागेको फिफा विश्वकप फुटबल प्रतियोगिता हेर्नका लागि कतारले अर्थमन्त्रीलाई निम्तो दिएको छ।
फुल कन्ट्याक्ट कराँतेमा सन्तोष र मञ्जु पहिलो

फुल कन्ट्याक्ट कराँतेमा सन्तोष र मञ्जु पहिलो

बाग्मती प्रदेशका सन्तोष विश्वकर्मा र नेपाल आर्मीकी मञ्जु विकले राष्ट्रव्यापी खेलकुदअन्तर्गत राष्ट्रव्यापी फुल कन्ट्याक्ट कराँते प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन्। खुला स्पर्धाको पुरुषमा सन्तोष र महिलामा मञ्जु च्याम्पियन बनेका हुन्।
हेभिवेटमा नुवाकोटे टाइगर नयाँ राष्ट्रिय च्याम्पियन

हेभिवेटमा नुवाकोटे टाइगर नयाँ राष्ट्रिय च्याम्पियन

नुवाकोटे टाइगर चौथो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगितामा शनिबार च्याम्पियन बनेका छन्।
राष्ट्रिय महिला भलिबलको उपाधि पुलिस क्लबलाई

राष्ट्रिय महिला भलिबलको उपाधि पुलिस क्लबलाई

विभागीय प्रतिद्वन्द्वी एपिएफ क्लबलाई हराउँदै नेपाल पुलिस क्लबले बागमती प्रदेश न्यू डायमण्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ।
प्रकाशित
शनिबार, असार १८, २०७९  १८:४१

महिला साफ च्याम्पियनसिप नेपालमा गर्ने प्रस्ताव स्वीकृत

बंगलादेशको ढाकामा शनिबार बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यकारी समितिको बैठकले साफ च्याम्पियनसिप नेपालमा गर्ने निर्णय गरेको छ।

प्रकाशित
शनिबार, असार १८, २०७९  १२:५०

नेपालले अभ्यास खेलमा ओन्टारियो क्रिकेट क्लबलाई ६९ रनले हरायो

क्यानडा भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २२० रन बनाएको छ।

प्रकाशित
शुक्रबार, असार १७, २०७९  २१:००

राष्ट्रव्यापी फुल कन्ट्याक्ट कराँते सुरु

मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत केन्द्रीय फुल कन्ट्याक्ट विभागको आयोजनामा राष्ट्रव्यापी खेलकुदअन्तर्गत राष्ट्रव्यापी फुल कन्ट्याक्ट कराँते प्रतियोगिता शुक्रबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा सुरु भएको छ।

प्रकाशित
शुक्रबार, असार १७, २०७९  २०:५८

छुनछुन कोरिया ओपन अन्तर्राष्ट्रिय तेक्‍वान्दो प्रतियोगितामा कमललाई रजत

दक्षिण कोरियाको सिओलमा भएको प्रतियोगिताको ४० वर्षमुनि पुरुष एकल पुम्सेमा १३ औं दक्षिण एसियाली खेलकुद (साग)का स्वर्णधारी कमलले स्वर्ण जितेका हुन्।

प्रकाशित
बिहीबार, असार १६, २०७९  २१:५४

महिला भलिवलमा पुलिस फाइनल प्रवेश

पुलिस अंक तालिकाको शीर्ष स्थानमा समेत पुगेको छ। आजको खेलमा पुलिसले एपीएफलाई २५-१८, १४-२५, २५-१७ र २५-२० को सेटमा पराजित गरेको हो।

प्रकाशित
बिहीबार, असार १६, २०७९  १७:५९

इन्टर मिलानमै फर्किए लुकाकु, रिचार्लिसन टोटेनहममा

इङग्लिस क्लब चेल्सिका बेल्जियन फर्वाड रोमेरो लुकाकु आफ्नै पुरानो क्लब इन्टर मिलान फर्किएका छन्। लुकाकुलाई इङ्‌ग्लिस क्लब चेल्सीबाट एक सिजनका लागि लोनमा अनुबन्ध गरेको हो।

प्रकाशित
बिहीबार, असार १६, २०७९  ११:५३

ग्यारेथ बेल : युरोपमा जित्न बाँकी केही थिएन, के गर्लान् अमेरिकामा?

रियलमा ९ वर्ष बिताउँदा उनले पाँचवटा च्याम्पियन्स लिग जिते। तर, पछिल्ला २ सिजन बेलका लागि निराशाजनक रह्यो। एक सिजन उनी पूर्व क्लब टोटनहम लोनमा पठाइए। एक सिजन उनले खेल्ने समय...

प्रकाशित
बुधबार, असार १५, २०७९  २१:००

एपीएफ र पुलिसको लगातार दोस्रो जित

विभागीय टोलीहरु नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लबले राजधानीमा जारी बागमती प्रदेश न्यू डायमन्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेका छन्।

प्रकाशित
बुधबार, असार १५, २०७९  २०:४१

तेस्रो नेपाल ईस्पोर्टस् च्याम्पियनसिप अर्को साता

पहिलो र दोस्रो संस्करण सफलतापूर्वक सम्पन्‍न गरिसकेको संघले तेश्रो संस्करण आयोजना गर्न लागेको बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी गराएको हो। छोटो समयमा नै विश्वका युवाहरु माझ लोकप्रिय खेल ईस्पोर्टस्...

प्रकाशित
बुधबार, असार १५, २०७९  ०८:०८

राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा चन्द्रागिरि नगरपालिका पहिलो

चन्द्रागिरि ६ स्वर्ण, एक रजत र तीन कास्य पदकसहित पहिलो भएको हो।

प्रकाशित
मंगलबार, असार १४, २०७९  ०६:१५

राष्ट्रिय महिला भलिबल आजदेखि सुरु हुँदै

बागमती प्रदेश खेलकुद विकास परिषद् र न्यू डायमण्ड स्पोट्र्स क्लबको संयुक्त आयोजनामा बागमती प्रदेश न्यू डायमण्ड कप खुला महिला राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ।

प्रकाशित
सोमबार, असार १३, २०७९  १५:५२

मंगलबारदेखि हुँदै खुला बागमती प्रदेश न्यू डायमन्ड भलिबल कप

राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिता पाँच दिनसम्म सञ्चालन हुनेछ।