मंगलबार, फागुन १९, २०८२

भलिबल संघको अध्यक्षमा जितेन्द्रबहादुर चन्द निर्वाचित

नेपाल भलिबल संघ (एनभीए)को अध्यक्षमा जितेन्द्रबहादुर चन्द निर्वाचित भएका छन् ।
 |  बिहीबार, भदौ २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २३, २०७९

kumari

काठमाडौं- नेपाल भलिबल संघ (एनभीए)को अध्यक्षमा जितेन्द्रबहादुर चन्द  निर्वाचित भएका छन्। बिहीबार बिहान आएको नतिजा अनुसार चन्दले अध्यक्ष पदका प्रयासी निरोज मास्केलाई पराजित गरेका हुन्।

निर्वाचनमा चन्दको प्यानल नै विजयी भएको छ। पछिल्लो समय महासचिव रहेका चन्दले ७६ मत ल्याउँदा मास्केले ५० मत प्राप्त गरे।

यस्तै, महासचिव पदमा चन्द समूहकै रोशनकुमार श्रेष्ठ निर्वाचित भए। श्रेष्ठले ८५ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी मनवीर छन्त्यालले ३९ मत पाए। निर्वाचनमा कुल १ सय २८ मत खसेको थियो।

प्रकाशित: Sep 08, 2022| 08:07 बिहीबार, भदौ २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।