सोमबार, फागुन १८, २०८२

भुटानविरुद्ध खेल्ने यस्तो छ नेपाली टिम, अमिषा र दीपाको डेब्यु

महिला साफ च्याम्पियनसिप २०२२ को उद्घाटन खेलको प्लेइङ ११ सार्वजनिक भएको छ। प्रशिक्षक कुमार थापाले पहिलो खेलको लागि प्लेइङ ११ सार्वजनिक गरेका हुन्।
 |  मंगलबार, भदौ २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २१, २०७९

kumari

काठमाडौं– महिला साफ च्याम्पियनसिप २०२२ को उद्घाटन खेलको प्लेइङ ११ सार्वजनिक भएको छ। प्रशिक्षक कुमार थापाले पहिलो खेलको लागि प्लेइङ ११ सार्वजनिक गरेका हुन्। 

आजको टिममा दीपा शाही र अमिशा कार्कीले डेब्यु गर्ने भएका छ्न्। नेपालले आज साँझ ५ः३० बजेबाट दशरथ रंगशालामा खेल्दैछ।

नेपालको टिम 
एन्जिला तुम्बापो सुब्बा, पुनम मगर, अमृता जैशी, हिरा कुमारी भुजेल, अमिशा कार्की, सावित्रा भण्डारी, अनिता बस्नेत, गीता राना, अनिता केसी, सरु लिम्बू र दीपा शाही

प्रकाशित: Sep 06, 2022| 16:47 मंगलबार, भदौ २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।