शनिबार, मंसिर ६, २०८२

यू-१७ साफमा श्रीलंकालाई बंगलादेशले हरायो

श्रीलंकाको राजधानी कोलम्बोमा सोमबार राति सम्पन्न भएको खेलमा घरेलु टिमले ५-१ को हार बेहोरेको हो।
 |  मंगलबार, भदौ २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २१, २०७९

काठमाडौं- श्रीलंकामा जारी यू १७ साफमा श्रीलंकाले बंगलादेशलाई सहजै हराएको छ। श्रीलंकाको राजधानी कोलम्बोमा सोमबार राति सम्पन्न भएको खेलमा घरेलु टिमले ५-१ को हार बेहोरेको हो।

National life

बंगलादेश यू-१७ टिमको मोहम्मद रुबेल शेखले खेलको सातौँ मिनेटमै गोल गर्दै अग्रता बनाएका थिए। त्यस्तै, खेलको १०औं मिनेटमा मोहम्मद मुर्सद अलीले अग्रतालाई दोब्बर बनाएका थिए। यससँगै पहिलो हाफमा घरेलु टिम दुई गोलले पछि परेको थियो।

दोस्रो हाफमा श्रीलंकाले एक गोल त फर्कायो तर बंगलादेशले त्यसको विरुद्ध थप तीन गोल गर्‍यो। यसपटक भने मुर्सदले ७५औं मिनेटमा गोल थपे भने सिराजुल स्लाम रानाले ७९औं मिनेटमा र मोहम्मद नाजिम उद्दिनले इन्ज्युरी समयमा गोल गरेका थिए।

यससँगै साफमा बंगलादेशले सुखद सुरुआत गरेको छ। सोमबार दिउँसो नै भएको खेलमा भुटानले भारतसँग २–० को हार बेहोरेको थियो।

प्रकाशित: Sep 06, 2022| 08:31 मंगलबार, भदौ २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।