मंगलबार, वैशाख १५, २०८३

नवौं राष्ट्रिय खेलकुदका लागि बागमतीबाट स्क्वास खेलाडी छानिए

गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेशका स्क्वास खेलाडी छानिएका छन्।
 |  मंगलबार, भदौ २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २१, २०७९

National life
kumari

काठमाडौं– गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेशका स्क्वास खेलाडी छानिएका छन्।

नेपाल स्क्वास केट्स संघको कोर्टमा मंगलबार भएको छनोट प्रतियोगिताबाट खेलाडी छानिएका हुन्। पुरुषतर्फ चार र महिलातर्फ तीन गरी सात खेलाडी छनोट भएका छन्।

राष्ट्रिय खलकुदका लागि चयन हुने खेलाडीमा अरहन्त केशर सिंह, अमिर ब्लोन, उमित शाक्य, राजेन्द्र शाक्य, विपना ब्लोन, स्वस्थानी श्रेष्ठ र भावना सुनुवार छन्।

प्रकाशित: Sep 06, 2022| 16:32 मंगलबार, भदौ २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।