सोमबार, फागुन १८, २०८२

साफ यू-१७ मा भारतको विजयी सुरुवात

भारतको जीतमा टाङ्लासुन गांग्टेले १०औँ र १६औँ मिनेटमा दुई गोल गरे। त्यस्तै कप्तान ग्वुइटीले ४८औँ मिनेटमा गोल गरेर टिमलाई जित दिलाए। समूह 'बी'मा रहेको भारतले पहिलो जितसँगै तीन अंक जोडेको छ।
 |  सोमबार, भदौ २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २०, २०७९

kumari

काठमाडौं- साफ यू-१७ को उद्घाटन खेलमा साविक विजेता भारतले भुटानलाई पराजित गरेको छ। श्रीलंकाको रेसकोर्स रंगशालामा सोमबारबाट सुरु भएको खेलमा भारतले भुटानलाई ३-० गोलले पराजित गरेको हो। 

भारतको जीतमा टाङ्लासुन गांग्टेले १०औँ र १६औँ मिनेटमा दुई गोल गरे। त्यस्तै कप्तान ग्वुइटीले ४८औँ मिनेटमा गोल गरेर टिमलाई जित दिलाए।  समूह 'बी'मा रहेको भारतले पहिलो जितसँगै तीन अंक जोडेको छ। 

सोमबार नै हुने दोस्रो खेलमा समूह 'ए'मा रहेको बंगलादेशले आयोजक श्रीलंकाविरुद्ध खेल्ने छ। खेल नेपाली समयअनुसार आठ बेज सुरु हुनेछ। प्रतियोगितामा नेपालले पहिलो खेल २२ भदौमा भुटानविरुद्ध खेल्नेछ। दोस्रो खेल भारतसँग २४ भदौमा खेल्नेछ।

प्रकाशित: Sep 05, 2022| 19:26 सोमबार, भदौ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।