सडक जीवन बिताइरहेका सहयोगापेक्षीलाई उचित बसोबासका लागि मानवसेवा आश्रमले विराटनगर-५ मा तीन भवन निर्माण गर्ने भएको छ। एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ बुधबार भवनको शिलान्यास गरिएको हो।
कोरोना महामारीको त्रास फेरी फैलिएको छ। कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै पछिल्लो वर्ष झैं यस वर्ष पनि जनकपुरधामका महत्वपूर्ण पर्वहरू प्रभावित भएका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता माधवकुमार नेपालसहित उनी निकटका नेताहरूलाई सोधेको स्पष्टीकरणको जवाफ माधव पक्षले आजै बुझाउने तयारी गरेको छ।