शुक्रबार, भदौ १२, २०८३

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ।
 |  बुधबार, वैशाख ८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ८, २०७८

काठमाडौं– माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ।

पार्टी मुख्यालय पेरिसडाँडामा केही बेरअघि सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पार्टी केन्द्रीय कार्यालयका तर्फबाट रिपोर्टिङ गर्नेछन् भने स्थायी कमिटी सदस्यहरूले समसामयिक विषयमा रिपोर्टिङ गर्ने कार्यतालिका छ। 

बैठकमा पार्टीको विधान संशोधन संशोधन, वर्तमान सरकारलाई दिएको समर्थनलगायत विषयमा पनि छलफल हुनेछ।

प्रकाशित: Apr 21, 2021| 07:49 बुधबार, वैशाख ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।