'उहाँ (केपी शर्मा ओली)विधान विपरीतका काम गरिरहनु भएको छ। ती कामको प्रतिवाद गरिरहेका छौँ। त्यही प्रतिवाद गरेकाले स्पष्टीकरण सोधिएको हो। हामीले स्पष्टीकरण दिन्छौँ,' उनले भनिन्, 'राजनीतिक लडाईं पनि जारी रहन्छ।...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ७, २०७८