शुक्रबार, भदौ १२, २०८३

समाज

जसपाका माग पूरा गर्न प्रधानमन्त्री सकारात्मक

प्रधानमन्त्री केपी शर्मा ओली जनता समाजवादी पार्टीले अघि सारेका माग पूरा गर्न सकारात्मक देखिएका छन्।  
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ७, २०७८

ओली सरकार ढाल्न लागिपर्ने माओवादीको निर्णय, समर्थन भने कायमै

नेकपा माओवादी (केन्द्र) केपी शर्मा ओली नेतृत्वको सरकार ढालेर नयाँ सरकार बनाउन वार्ता र छलफल तीव्र बनाउने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ७, २०७८

उपचार सुनिश्चित गरेर मात्र बिरामी रिफर गर्न अस्पतालहरुलाई सरकारको निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुनै पनि अस्पतालमा पुगेका बिरामीहरुको आकस्मिक उपचार व्यवस्थापन गरेर मात्रै अन्यत्र रिफर गर्न निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ७, २०७८

देवी ओलीको स्पष्टीकरण- झुक्किएर विश्वासको मतको लाइनमा उभिन पुगेछु

उनले आफू नेकपा एमालेको प्रदेश संसदीय दलको बैठकको निर्णय र ह्विपअनुसार नै कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको विश्वासको मतको विपक्षमा मतदान गरेको प्रष्ट पारकी छन्। उनले यस विषयमा संसदीय दलको बैठकमा...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ७, २०७८

एमालेले नेकपा स्थापना दिवस नमनाउने

नेकपा (एमाले) ले यस वर्ष नेकपाको स्थापना दिवस नमनाउने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ७, २०७८

जसपा लुम्बिनीमा विवाद चर्कियो, चार सांसदलाई मन्त्री छाड्न अल्टिमेटम

भौतिक पूर्वाधार विकास मन्त्रीको जिम्मेवारी पाएका जसपाका सांसद सन्तोष पाण्डेले पार्टीकै सल्लाहमा सरकारमा सहभागी भएको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ७, २०७८

एमाले सचिव विष्ट भन्छन्– पार्टी एकताको रक्षा गरौं

नेकपा (एमाले) का सचिव गोकर्ण विष्टले पार्टीभित्र देखा परेका समस्या समाधानका लागि संयमित र जिम्मेवारीपूर्ण पहल गर्नुको साटो बिनाकारण सांसदहरुमाथि कारबाही गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ७, २०७८

स्पष्टीकरण पत्र पाएपछि नेपाल पक्ष छलफलमा

नेकपा एमालेको केपी शर्मा ओली पक्षले स्पष्टीकरण सोधेपछि वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष आन्तरिक छलफलमा जुटेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ७, २०७८

नेपाललाई ओली पक्षको प्रश्न- कर्णालीका सांसद भड्काउँदै आपराधिक गतिविधि किन गर्नुभयो? [पत्रसहित]

नेकपा एमालेको केपी शर्मा ओली पक्षले वरिष्ठ नेता माधवकुमार नेपालले कर्णालीका सांसदहरूलाई भड्काएर आपराधिक गतिविधि गरेको आरोप लगाउँदै स्पष्टिकरण सोधेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ७, २०७८

बाँकेमा ९ गतेदेखि लकडाउन

प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालको अध्यक्षतामा बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले वैशाख ९ गतेदेखि एक सातासम्मका लागि लकडाउन गर्ने निर्णय गरेको हो। 
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ७, २०७८

लगातार तेस्रो अर्धशतक बनाउँदै मैदानबाट बिदा भए कुशल

कुशलले मंगलबारको खेलमा ४२ बलमा ५० रन जोड्दै अर्धशतक पूरा गरेका हुन्। उनले अघिल्ला दुई खेलमा पनि अर्धशतकको योगदान दिएका थिए। योसँगै जारी सिरिजमा लगातारका तीन खेलमा तीन अर्धशतक बनाउने...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ७, २०७८

यस्तो छ माधव नेपाल पक्षका २७ सांसदलाई ओली पक्षले सोधेको स्पष्टीकरण पत्र

बालुवाटारमा सोमबार बसेको दशौँ महाधिवेशन आयोजक कमिटीको बैठकले स्पष्टीकरणको लागि दुई दिनको समय दिने निर्णय गरेको थियो। उनीहरुलाई वैशाख १० गते बस्ने बैठकबाट कारबाही गर्ने तयारी गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ७, २०७८

माधव नेपालसहित २७ संघीय र कर्णालीका ५ सांसदसँग स्पष्टीकरण माग (नामावलीसहित)

नेपाल कम्युनिस्ट पार्टी (एमाले)लेको केपी शर्मा ओली पक्षले वरिष्ठ नेता माधवकुमार नेपालसहित २७ जना संघीय र ५ जना कर्णाली प्रदेशका सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ७, २०७८

टस जितेर ब्याटिङ् रोजेको नेपालले गुमायो पहिलो विकेट

त्रिभुवन विश्वविद्यालयको मैदानमा आज सुरु भएको नेपाल र नेदरल्यान्ड्सकाे खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ७, २०७८

पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण

पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ७, २०७८

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ। स्थायी कमिटी बैठक सोमबार बस्ने भनिएपनि नेताहरूको कार्यव्यस्तताका कारण स्थगित गरिएको थियो।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ७, २०७८

प्रहरी मुख्यालयमा मौलो पूजा

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले मंगलबार प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा संकल्प गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ७, २०७८

नागरिक समाज र मिडियामाथि ओलीको आक्रोश– जनतामा निराशा पैदा गर्ने काम भयो

नेकपा (एमाले)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दलदेखि अन्य राजनीतिक दलहरूप्रति तिखो टिप्पणी गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ७, २०७८

मास्क नलगाउने ४४२ जनालाई जरिवाना

पर्सामा मास्क नलगाएर हिड्ने ४ सय ४२ जनालाई कारबाही गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ७, २०७८

अन्नपूर्ण चुचुरोमा एकैदिन ६७ जनाको कीर्तिमानी आरोहण

यस वर्षको पहिलो वसन्तयाममा किलर माउण्टेनको रूपमा परिचित विश्वको दशौँ अग्लो अन्नपूर्ण (प्रथम) हिमालको वैशाख ३ गते शुक्रबार एकैदिन ६७ जनाले सफल आरोहण गरेर कीर्तिमानी कायम गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ७, २०७८