शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उपचार सुनिश्चित गरेर मात्र बिरामी रिफर गर्न अस्पतालहरुलाई सरकारको निर्देशन

उपचार सुनिश्चित गरेर मात्र बिरामी रिफर गर्न अस्पतालहरुलाई सरकारको निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुनै पनि अस्पतालमा पुगेका बिरामीहरुको आकस्मिक उपचार व्यवस्थापन गरेर मात्रै अन्यत्र रिफर गर्न निर्देशन दिएको छ।
 |  मंगलबार, वैशाख ७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ७, २०७८

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुनै पनि अस्पतालमा पुगेका बिरामीहरुको आकस्मिक उपचार व्यवस्थापन गरेर मात्रै अन्यत्र रिफर गर्न निर्देशन दिएको छ।

मन्त्रालयले कोरोना भाइरस संक्रमण बढेसँगै नियमित स्वास्थ्य सेवा तथा आकस्मिक सेवा प्रवाहमा सर्वसाधारणलाई अस्पतालहरुले दुःख दिइरहेको भन्ने गुनासो आएकाले रिफर गर्दा उपचार पाउने सुनिश्चित गरेर मात्रै रिफर गर्न निर्देशन दिएको हो ।
 

प्रकाशित: Apr 20, 2021| 10:37 मंगलबार, वैशाख ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।