शुक्रबार, भदौ १२, २०८३

समाज

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ। 
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ७, २०७८

बिरामीमा कोरोना संक्रमण पुष्टि भएपछि सिरहा जिल्ला अस्पतालको सेवा बन्द

उपचाररत एक महिलामा कोरोना संक्रमण देखिएपछि सिरहा जिल्ला अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ७, २०७८

प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वासको तयारी

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध फेरि अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ७, २०७८

अस्पताल डुलाउँदा डुलाउँदै गयो एन्टिजेन पोजिटिभ महिलाको ज्यान

एन्टिजेन परीक्षण रिपोर्ट पोजिटिभ आएकी एक महिलाको विराटनगरका विभिन्न अस्पताल डुलाउँदा डुलाउँदै मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ७, २०७८

पश्चिम नेपालमा हावाहुरीसहित असिना वर्षाको सम्भावना

देशको पश्चिमी भू–भागमा आज अपरान्हपछि मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहितको क्षणिक वर्षाको सम्भावना छ। 
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ७, २०७८

सेतो मच्छेन्द्रनाथको रथ केलटोलबाट दरबारमार्गस्थित तीनधारा लगिने

वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोना संक्रमणबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर गर्ने तयारी गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ७, २०७८

कोभिड-१९ विरुद्धको खोपको दोस्रो मात्रा लगाइँदै

नेपालमा मंगलबार (आज) देखि कोभिड-१९ विरुद्धको खोपको दोस्रो मात्रा लगाइँदै छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ७, २०७८

लुम्बिनी प्रदेश सरकारमा सहभागी जसपाका ४ सांसद निलम्बित

लुम्बिनी प्रदेश सरकारको मन्त्रीमा नियुक्त भएका जनता समाजवादी पार्टी जसपाका ४ सांसद निलम्बित भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ६, २०७८

कोरोना नियन्त्रणबारे सरकारले जारी गर्‍यो ३० बुँदे आदेश (पूर्णपाठ)

कोरोना भाइरसको संक्रमण बढेको भन्दै सरकारले 'नयाँ भेरियन्टसहितको कोरोना महामारी नियन्त्रण आदेश' जारी गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो आदेश जारी गर्ने निर्णय गरेको हो। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख ६, २०७८

एनआरएन फण्ड राष्ट्रिय आवश्यकताको क्षेत्रमा लगानी गर्नुपर्छ : अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एनआरएन डेभलपमेन्ट फण्डको लगानी राष्ट्रिय आवश्यकताका क्षेत्रमा गर्नुपर्ने बताएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख ६, २०७८

कांग्रेसका ६ लाख ५ हजारभन्दा बढी क्रियाशील सदस्य सूचीकृत

नेपाली कांग्रेसका ६ लाख ५ हजारभन्दा बढी क्रियाशील सदस्य सूचीकृत भएका छन्। पार्टीका नेता रमेश लेखकले सोमबार दिउँसो २ बजेर १९ मिनेटसम्ममा कांगेसका ६ लाख ०५ हजार ४०३ जना क्रियाशील...
नेपाल समय संवाददाता | सोमबार, वैशाख ६, २०७८

ओलीको राजनीतिक प्रतिवेदन : प्रतिनिधिसभा अकर्मण्यतामा फस्दै गएको छ (पूर्णपाठ)

प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि बेला ताजा जनादेशका लागि निर्वाचनमा जानुपर्ने अवस्था सिर्जना हुन सक्ने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ६, २०७८

कांग्रेसको महाधिवेशन कार्यतालिका फेरि संशोधन

पटकपटक ताेकेकाे समयावधिमा पनि जिल्लाबाट क्रियाशील सदस्यहरूकाे पूर्ण विवरण केन्द्रमा नआएपछि महाधिवेशन कार्यतालिका हेरफेर गरिएको हो।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ६, २०७८

सुर्खेतमा ७५ जनामा परीक्षण गर्दा ५० जनामा कोरोना पुष्टि

सुर्खेतमा कोरोना संक्रमण तीव्र गतिले बढेको छ। भारतलगायतका मुलुकबाट नागरिकहरु गाउँ फर्किन थालेपछि संक्रमण पनि बढ्न थालेको हो।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ६, २०७८

बिहेमा २५ जनाभन्दा बढी भेला हुन नपाइने, यी हुन् वैशाखभर बन्द हुने क्षेत्र

सरकारले विवाह लगायतका धार्मिक कार्यमा २५ जनाभन्दा बढी भेला हुन नपाउने आदेश गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख ६, २०७८

झन्डै अढाई घण्टा ढिला गरी कांग्रेस बैठक सुरु

दिउँसो ४ बजेका लागि बोलाइएको बैठक साँझ करिब साढे ६ बजे मात्र सुरु भएको हो। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख ६, २०७८

ओलीले किन अन्त्य गरे संसद् अधिवेशन?

कोरोना माहामारीलाई कारण देखाउँदै संसद्को चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरिएको सरकारको दाबी छ। पछिल्लो समय कोरोना संक्रमण बढेको भए पनि कोरोना संक्रमणलाई मात्र अधिवेशन अन्त्यको कारण मान्न सकिन्न।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ६, २०७८

स्वास्थ्यका मापदण्ड पालना गरी परीक्षा गर्न सरकारको आदेश

सरकारले विद्यालय तथा कलेजमा तय भइसकेका परीक्षा तथा चिकित्सा शिक्षाको परीक्षा नरोक्न आदेश दिएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ६, २०७८

इन्धनको अनलाइन कारोबारका लागि २३ करोडको परियोजना

आयल निगममा करिब १९ सय वटा ट्यांकर तथा ट्रक आवद्ध छन्। ती १९ सबैमा क्यालिब्रेसनको काम सम्पन्न भएको निगमले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ६, २०७८

अझै सुरु भएन कांग्रेस बैठक

नेताहरूबीच कुरा नमिल्दा यसअघि आइतबार पनि बैठक स्थगित भएको थियो। १४औं महाधिवेशनको कार्यतालिकाका विषयमा छलफल गर्न बोलाइएको बैठक तयारी नपुगेको भन्दै स्थगित भएको थियो।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ६, २०७८