'सरकार परिवर्तनको कुनै गतिविधि नभएकाले संसद् स्थगित गरिएको हो। हामीले उहाँहरूलाई लामै समय दिएका पनि हौँ। तर नयाँ सरकार बनाउने कुनै काम पनि अघि बढेनन्,' प्रवक्ता गुरुङले भने, 'अविश्वासको प्रस्ताव...
प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाललाई जनताले धुलो चढाउने ठोकुवा गरेका छन्।
'प्रचण्डको दुईमुखे प्रवृत्ति छ। एक मुखले देशभक्तिको कुरा गर्ने, अर्कोतिर राष्ट्रघाती काम गर्ने। एकातिर न्याय र सुशासनको कुरा गर्ने अर्को तिर आपराधिक कर्म र भ्रष्टाचार गर्ने,' ओलीको आरोप थियो।
अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झाैता खारेज गर्न माग गर्दै विभिन्न राजनीतिक दलले सोमबार राजधानीमा प्रदर्शन गरेका छन्।
उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि उनी शनिबार अस्पताल भर्ना भएकी थिइन्। एन्टिजेन्ट विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण भएको पुष्टि भएको थियो।