शुक्रबार, भदौ १२, २०८३

स्रोत नखुलेको २४ लाख ५० हजारसहित एक जना पक्राउ

आइतबार साँझ स्रोत नखुलेको २४ लाख ५० हजार रुपैयाँसहित मोरङ कानेपोखरी गाउँपालिका-७ का चुडामणि बस्नेतलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको हो।
 |  सोमबार, वैशाख ६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ६, २०७८

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको २४ लाख ५० हजार रुपैयाँसहित एक जना पक्राउ परेका छन्।

आइतबार साँझ स्रोत नखुलेको २४ लाख ५० हजार रुपैयाँसहित मोरङ कानेपोखरी गाउँपालिका-७ का चुडामणि बस्नेतलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको हो।

यति एयरलाइन्समार्फत् काठमाडौंबाट विराटनगर जान लागेका उनको झोला चेक गर्दा स्रोत नखुलेको नगद भेटिएको थियो।

घटनाबारे थप अध्ययन अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

प्रकाशित: Apr 19, 2021| 09:05 सोमबार, वैशाख ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।