शुक्रबार, भदौ १२, २०८३

समाज

ओलीको आक्रोश- कर्णालीमा बेइमानी गरेर माधव नेपालले अक्षम्य अपराध गरे

नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले कर्णाली प्रदेशमा बेइमानी गरेर पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले अक्षम्य अपराध गरेको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ६, २०७८

माओवादीद्वारा लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता, दुई मन्त्रीको राजीनामा 

नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।  
नेपाल समय संवाददाता | सोमबार, वैशाख ६, २०७८

लकडाउन घोषणालगत्तै दिल्लीका मदिरा पसलमा भीड

राज्य सरकारले एक साता लामो लकडाउन घोषणा गरेलगत्तै भारतको राजधानी नयाँ दिल्लीका मदिरा पसलमा उपभोक्ताको भीड लागेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ६, २०७८

दिल्लीमा एक साता लकडाउन घोषणा

भारतको राजधानी दिल्लीमा एक साता लामो लकडाउन घोषणा गरिएको छ। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख ६, २०७८

लुम्बिनी प्रदेश सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता, मुख्यमन्त्रीमा केसी प्रस्तावित

लुम्बिनी प्रदेश सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ६, २०७८

ओली समूहमा खुले विष्णु रिजाल

सत्तारुढ दल नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीकाे बैठक सुरु हुँदैछ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ६, २०७८

सर्वोच्चमा दुई न्यायाधीश नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले डा. कुमार चुडाल (झापा) र नहकुल सुवेदी (म्याग्दी) लाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेकी हुन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ६, २०७८

संसद् बैठक स्थगित गरेर सरकारले कायरता प्रदर्शन गर्‍यो : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले संसद् बैठक स्थगित गरेर संसद्को मानमर्दन गर्दै कायरता प्रदर्शन गरेको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ६, २०७८

कर्णालीमा चैतेदसैंको सार्वजनिक बिदा

कर्णाली प्रदेशमा चैतेदसैंका अवसरमा सार्वजनिक बिदा हुने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ६, २०७८

राष्ट्रपतिद्वारा संसद् अधिवेशन अन्त्य 

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गरेकी छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ६, २०७८

माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

नेकपा माओवादी केन्द्रको आज बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ६, २०७८

चन्द्रगिरीले दोहोरो कर उठाएको भन्दै कवाड व्यवसायीको ध्यानाकर्षण 

चन्द्रागिरी नगरपालिकाले कवाडि कर उठाइने भन्दै सूचना जारी गरेपछि कवाड व्यवसाय समाजले नगरपालिकाको ध्यानआकर्षण गराएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ६, २०७८

कोभिड-१९ रोकथामसम्बन्धी आदेश जारी गरिने

कोभिड-१९ रोकथाम, नियन्त्रण र उपचारसम्बन्धी आदेश जारी गरिने भएको छ। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख ६, २०७८

जो परदेशबाटै परलोक भए

पछिल्लो १२ वर्षमा १२ हजार भन्दा धेरै युवाले अकालमा ज्यान गुमाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ६, २०७८

सहरी क्षेत्रका विद्यालय बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ६, २०७८

संसद अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने सरकारको निर्णय

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठकले हिउँदे संसद् अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ६, २०७८

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ६, २०७८

ओलीले बोलाएको महाधिवेशन आयोजक कमिटी बैठकमा नेपाल-खनाल नजाने

सत्तारुढ नेकपा एमालेले महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ। बैठक सोमबार बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी बोलाइएको हो।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ६, २०७८

प्रधानमन्त्रीले डाके मन्त्रिपरिषद्को आकस्मिक बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ६, २०७८

नेविसंघकाे ५२औं स्थापना दिवस मनाइँदै

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले आज आफ्नो ५२ औं स्थापना दिवस मनाउँदै छ। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख ६, २०७८