शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संसद अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने सरकारको निर्णय

संसद अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने सरकारको निर्णय

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठकले हिउँदे संसद् अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
 |  सोमबार, वैशाख ६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ६, २०७८

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठकले हिउँदे संसद् अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

आज विहान ९ बजे बालुवाटारमा बसेको बैठकले उक्त निर्णय गरेको परराष्ट्र मन्त्री प्रदीप ज्ञावालीले जानकारी दिए।

यस्तै वैठकले प्रमुख सहरी केन्द्रका विद्यालय अनलाइनबाट सञ्चालन गर्ने निर्णय समेत गरेको उनले बताए।

'सहरी क्षेत्रमा कोरोना महामारी बढिरहेको र विद्यार्थी उच्च जोखिममा रहने अवस्थालाई मध्यनजर गर्दै अनलाइनबाट कक्षा सञ्चालन गर्न दिर्देशन दिने निर्णय गरिएको छ', नेपाल समयसँग ज्ञवालीले भने।

प्रकाशित: Apr 19, 2021| 04:31 सोमबार, वैशाख ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।