शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • माओवादीद्वारा लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता, दुई मन्त्रीको राजीनामा 

माओवादीद्वारा लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता, दुई मन्त्रीको राजीनामा 

नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।  
 |  सोमबार, वैशाख ६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ६, २०७८

बुटवल– नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।  

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएलगत्तै माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो।

माओवादी केन्द्रका तर्फबाट मन्त्री बनेका कुलप्रसाद केसी र सुदर्शन बरालले राजीनामा दिएका छन्। 

केसी आन्तरिक मामिला तथा कानुन र बराल सामाजिक विकास मन्त्री थिए ।

केसीले आफूहरूले नयाँ लुम्बिनीको यात्रा तय गर्न पदबाट राजीनामा दिएको बताए। उनलाई लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छ।

800

प्रकाशित: Apr 19, 2021| 08:16 सोमबार, वैशाख ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।