शुक्रबार, भदौ १२, २०८३

दिल्लीमा एक साता लकडाउन घोषणा

भारतको राजधानी दिल्लीमा एक साता लामो लकडाउन घोषणा गरिएको छ। 
 |  सोमबार, वैशाख ६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ६, २०७८

काठमाडौं– भारतको राजधानी दिल्लीमा एक साता लामो लकडाउन घोषणा गरिएको छ। 

कोरोना संक्रमितको संख्या लगातार बढ्न थालेपछि दिल्ली राज्य सरकारले लकडाउन लगाएको हो। 

मुख्यमन्त्री अरविन्द केजरीवालले आज सोमबार रातिदेखि अर्को सोमबार बिहानसम्मका लागि लकडाउन घोषणा गरेका छन्। यो समयमा दिल्ली छोडेर कतै नजान पनि उनले अनुरोध गरेका छन्। 

लकडाउनले कोरोना नियन्त्रण नहुने बताउँदै उनले यसको गति नियन्त्रण गर्नमात्रै लकडाउन घोषणा गरिएको प्रष्ट पारे। यसबीचमा अस्पतालमा बेड थपिने र औषधि तथा अक्सिजनको पर्याप्त व्यवस्था गरिने उनले आश्वासन दिएका छन्।

प्रकाशित: Apr 19, 2021| 07:50 सोमबार, वैशाख ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।