शुक्रबार, भदौ १२, २०८३

कोभिड-१९ रोकथामसम्बन्धी आदेश जारी गरिने

कोभिड-१९ रोकथाम, नियन्त्रण र उपचारसम्बन्धी आदेश जारी गरिने भएको छ। 
 |  सोमबार, वैशाख ६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ६, २०७८

काठमाडौं - कोभिड-१९ रोकथाम, नियन्त्रण र उपचारसम्बन्धी आदेश जारी गरिने भएको छ। मन्त्रिपरिषद्को आज बसेको बैठकले यस्तो निर्णय गरेको हो। 

स्थानीय विकासमन्त्री गणेश ठगुन्नाले आदेशमा भीडभाड नगर्ने, २५ जनाभन्दा बढी भेला हुन नपाउने, सभाजुलुसहरू नगर्नेलगायत समेटिएको बताए। 

यस्तै सरकारले सहरी क्षेत्रका विद्यालय वैशाख महिनाभर बन्द गर्ने निर्णय गरेको छ। सो समयमा भर्चुअलरूपमा पठनपाठन गर्न पनि निर्देशन दिएको छ।

प्रकाशित: Apr 19, 2021| 05:00 सोमबार, वैशाख ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।