शुक्रबार, भदौ १२, २०८३

प्रधानमन्त्रीले डाके मन्त्रिपरिषद्को आकस्मिक बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।
 |  सोमबार, वैशाख ६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ६, २०७८

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। आज विहान ९ बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

बैठकका लागि मन्त्रीहरू बालुवाटार पुग्न थालिसकेको उनले बताए। बैठकमा कोरोना संक्रमण रोकथामका साथै समसामयीक राजनीतिक विषयमा छलफल हुने बताइएको छ। 

आजै दिउँसो ११ बजे ओलीले बालुवाटारमा नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी बैठक डाकेका छन्। त्यसअघि बोलाइएको मन्त्रिपरिषद् बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

प्रकाशित: Apr 19, 2021| 03:14 सोमबार, वैशाख ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।