शुक्रबार, भदौ १२, २०८३

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ। स्थायी कमिटी बैठक सोमबार बस्ने भनिएपनि नेताहरूको कार्यव्यस्तताका कारण स्थगित गरिएको थियो।
 |  मंगलबार, वैशाख ७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ७, २०७८

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा १ बजे बैठक सुरु भएको हो।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ। स्थायी कमिटी बैठक सोमबार बस्ने भनिएपनि नेताहरूको कार्यव्यस्तताका कारण स्थगित गरिएको थियो।

पछिल्लो समय अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पछिल्लो सयम सरकार फेरबदलका लागि हतारोमा रहको बताउने गरेका छन्। 

प्रकाशित: Apr 20, 2021| 07:39 मंगलबार, वैशाख ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।