काेभिड-१९ राेकथामका लागि छुट्याइएको बजेट विकास निर्माणमा खर्चिएका कर्णालीका स्थानीय तहले दाेस्राे लहरकाे कोरोना नियन्त्रणका लागि पूर्व तयारी थालेका छैनन्।
पार्टीमा देखिएको विवाद समाधान बारे असन्तुष्ट नेता माधवकुमार नेपालसँगको वार्तापछि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षीय नेताहरूसँग छलफल गरेका थिए।
सत्तारुढ दल नेकपा (एमाले) भित्र विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता भइरहेकाे छ।
संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले गठन गरेको उपसमितिले कोभिड र ननकोभिड अस्पताल वर्गीकरण गर्न सुझाव दिएको छ। कोभिड र ननकोभिड बिरामीलाई एकै स्थानमा राखेर उपचार गर्दा अस्पतालबाटै संक्रमण फैलन...
स्वर्गीय नवीन्द्रराज जोशीले आफ्नो निर्वाचन क्षेत्रका मतदाताको घरदैलोमा पुगेर कोरोना रोकथाम तथा जनचेतनाका लागि थालेको अभियानलाई परिवारले निरन्तरता दिएको छ।
सत्तारुढ दल नेकपा (एमाले)भित्र विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता सुरु भएको छ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)को माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले अध्यक्ष केपी शर्मा ओलीले गरेका विधानविपरीतका काम रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका छन्।
हुलाक सेवा कार्यालयहरु सरकारsf लागि सेतो हात्ती हुन थालेका छन्। सूचना प्रविधिको बढ्दो उपयोगसँगै हुलाक कार्यालयहरुको कुनै काम नभएपछि सरकारलाई हुलाकसम्बन्धी कार्यालय र त्यहाँ काम गर्ने कर्मचारीहरु सेतो हात्ती बराबर...
मौसमको खराबीका कारण १३ ओभरमा छोट्याइएको खेलमा नेदरल्यान्डले प्रतिस्पर्धात्मक लक्ष्य पेस गर्यो। खेलको पहिलो पारीमा ७ ओभर छोट्याइएको खेलमा ४ विकेट गुमाएर नेदरल्यान्ड्सले १०७ रन बनाएको थियो।