शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्रीले गरे बल्खुस्थित पार्टी कार्यालय भवनको शिलान्यास

प्रधानमन्त्रीले गरे बल्खुस्थित पार्टी कार्यालय भवनको शिलान्यास

प्रधानमन्त्री केपी शर्मा ओलीले बल्खुस्थित मदननगरमा नेकपा एमालेको पार्टी कार्यालय भवनको शिलान्यास गरेका छन्।
 |  बिहीबार, वैशाख ९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ९, २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले बल्खुस्थित मदननगरमा नेकपा एमालेको पार्टी कार्यालय भवनको शिलान्यास गरेका छन्।

बल्खुस्थित मदननगरमा भूकम्पबाट भत्केको पार्टी कार्यालय रहेको जग्गामा नयाँ भवन निर्माणका लागि एमाले अध्यक्ष समेत रहेका ओलीले आज विहान शिलान्यास गरेका हुन्।

नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसर पारेर भवन निर्माणका लागि शिलान्यास गरिएको हो।

प्रकाशित: Apr 22, 2021| 03:36 बिहीबार, वैशाख ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।