घटना र तथ्यांकले आफ्न्तबाटै व्यक्तिहरु असुरक्षित हुँदै गएको देखाएको केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवर बताउँछन्। उनी भन्छन्, '३१ प्रतिशत हत्या आफन्तबाट हुने गरेको छ।'
नेपाल कम्युनिस्ट पार्टी (एमाले) को थापाथलीस्थित पार्टी मुख्यालय उद्घाटन गरिएको छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले बिहीबार कार्यालय उद्घाटन गरेका हुन्।
‘यति उपद्रो गर्दा पनि हामी सम्झाइबुझाइ गर्ने प्रयासमा छौं, भरसक पार्टीमा क्षति नहोस् भन्नेमा छौं,’ उनी भन्छन्, ‘पार्टीमा गुट, अराजकता, अनुशासनहीनता चल्दैन, अब त्यससँग सम्झौता पनि गर्न सक्दैनौं।’
मनाङको नार्पा भूमि गाउँपालिकास्थित फु गाउँमा रहेको फु हिमालयन च्याङ्ग्रा पालन कृषक समूहको च्याङ्ग्रा गोठमा मङ्गलबार राति हिउँ चितुवाले ४५ वटा च्याङ्ग्रा मारेको समूहका सचिव विकास बरामले जानकारी दिए।