शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पार्टी विवाद सल्ट्याउन एमाले अध्यक्ष र वरिष्ठ नेता आज पनि वार्तामा

पार्टी विवाद सल्ट्याउन एमाले अध्यक्ष र वरिष्ठ नेता आज पनि वार्तामा

पार्टीभित्र चर्किएको विवाद सल्ट्याउन नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज बिहीबार पनि वार्ता भइरहेको छ।
 |  बिहीबार, वैशाख ९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ९, २०७८

काठमाडौं– पार्टीभित्र चर्किएको विवाद सल्ट्याउन नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज बिहीबार पनि वार्ता भइरहेको छ।

नक्सालस्थित होटल मेरियटमा हिजो भएको वार्तालाई अध्यक्ष र वरिष्ठ नेताले आज पनि निरन्तरता दिएका हुन्। 

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले पार्टी विधानविपरीत पार्टी कब्जा गरेको आरोप माधव नेपाल पक्षले लगाउँदै आएको छ। नेपाल पक्षमाथि भने पार्टी विभाजन गर्ने उद्देश्यले काम गर्न थालेको आरोप ओली पक्षको छ।

प्रकाशित: Apr 22, 2021| 08:57 बिहीबार, वैशाख ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।