शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतमा एकैदिन २१ सयभन्दा बढी कोरोना संक्रमितको मृत्यु

भारतमा एकैदिन २१ सयभन्दा बढी कोरोना संक्रमितको मृत्यु

छिमेकी देश भारत कोरोना महामारीको दोस्रो लहरले आक्रान्त छ। केही सातायता त्यहाँ संक्रमित र मृत्यु हुनेको ग्राफ दैनिक रुपमा बढिरहेको छ।
 |  बिहीबार, वैशाख ९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ९, २०७८

काठमाडौं– छिमेकी देश भारत कोरोना महामारीको दोस्रो लहरले आक्रान्त छ। केही सातायता त्यहाँ संक्रमित र मृत्यु हुनेको ग्राफ दैनिक रुपमा बढिरहेको छ।

पछिल्लो २४ घण्टामा भारतभर २१ सयभन्दा बढी कोरोना संक्रमितको ज्यान गएको छ भने ३ लाखभन्दा बढी संक्रमित थपिएका छन्। 

अहिलेसम्म भारतमा झण्डै १ करोड ६० लाख जनामा कोरोना कोरोना भाइरस संक्रमण भइसकेको छ। यीमध्ये १ लाख ८४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।

अहिले पनि २२ लाख ९१ हजारभन्दा बढी सक्रिय संक्रमित छन्।

प्रकाशित: Apr 22, 2021| 06:31 बिहीबार, वैशाख ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।