शुक्रबार, भदौ १२, २०८३

माधव-झलनाथ पक्षका सांसद छलफलमा

बुद्धनगरस्थित सहाना प्रधान प्रतिष्ठानमा माधव-झलनाथ पक्षका सासद्‍हरू छलफलमा जुटेका छन्। सासद् डा. दिपक प्रकाश भट्टले छलफल सुरु भएको जानकारी दिए। 
 |  बिहीबार, वैशाख ९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ९, २०७८

बुद्धनगरस्थित सहाना प्रधान प्रतिष्ठानमा माधव-झलनाथ पक्षका सासद्‍हरू छलफलमा जुटेका छन्। सासद् डा. दिपक प्रकाश भट्टले छलफल सुरु भएको जानकारी दिए। 

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले तीनदिन भित्र बुझाउन भन्दै स्पष्टीकरण सोधेपछि आफूहरू थप रणनीति बनाउन छलफलमा जुटेको उनले बताए।

यसअघि स्पष्टीकरण सोधिएको दिन पनि माधव-झलना पक्षले छलफल गरेको थियो। एक्लाएक्लै स्पष्टीकरण सोधिएकाले जवाफ पनि त्यसै अनुसार दिने उक्त पक्षको रणनीति छ। आजको छलफलले थप केही निर्णय गर्नसक्ने बताइएको छ।

प्रकाशित: Apr 22, 2021| 05:13 बिहीबार, वैशाख ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।