शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मुख्यमन्त्री राईलाई ‘बलात्कारी’ भन्दै गाली गरेपछि बालिका खड्का पक्राउ

मुख्यमन्त्री राईलाई ‘बलात्कारी’ भन्दै गाली गरेपछि बालिका खड्का पक्राउ

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई बलात्कारको आरोप लगाउँदै आएकी बालिका खड्का पक्राउ परेकी छन्। 
 |  बिहीबार, वैशाख ९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ९, २०७८

काठमाडौं - प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई बलात्कारको आरोप लगाउँदै आएकी बालिका खड्का पक्राउ परेकी छन्। नेपाल कम्युनिष्ट पार्टी एमालेको नयाँ पार्टी कार्यालय थापाथलीबाट खड्कालाई प्रहरीले पक्राउ गरेको हो।

पार्टी कार्यालयको उदघाटन कार्यक्रममा सहभागी हुन थापाथली पुगेका राईलाई देखेपछि बालिकाले बलात्कारी भन्दै गालीगलौच गरेकाले पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

‘थापाथलीमा मुख्यमन्त्री राईलाई बलात्कारी भन्दै गालीगलौच गरेपछि उनलाई नियन्त्रणमा लिएका हौं,’ महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता रमेशकुमार बस्नेतले भने।

प्रकाशित: Apr 22, 2021| 07:19 बिहीबार, वैशाख ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।