शुक्रबार, भदौ १२, २०८३

समाज

एमाले स्थायी कमिटी पुनर्गठन, माधव नेपाल पक्ष समेटिएन

नेकपा (एमाले) ले स्थायी कमिटी पुनर्गठन गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १०, २०७८

पार्टी खोस्‍न कोही आएको हो भने त्यो सम्भव छैन : ओली

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल र माधव नेपालको स्वार्थ र महत्त्वकांक्षाका कारण पार्टी विभाजित भएको आरोप लगाएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १०, २०७८

रहेनन् सुरका श्रवण, कोरोनाले टुटायो सांगीतिक जोडी

नदीम–श्रवणको जोडी त्यतिबेला बलिउडमा खुब हिट भयो, जतिबेला उनीहरुले ‘आशिकी’ फिल्ममा संगीत दिए।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १०, २०७८

बलात्कार आरोपमा दुईजना पक्राउ

बलात्कार गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १०, २०७८

एकीकरणपछि पुनर्निर्माण गरिए स्वयम्भूका १७ घर

स्वयम्भू स्तूप परिसरका १७ वटा घर एकीकरण गरेर पुनर्निर्माण गरिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १०, २०७८

सुरु भयाे एमाले महाधिवेशन आयोजक कमिटीको बैठक

नेकपा एमालेको १०औं महाधिवेशन आयोजक कमिटीको दोस्रो बैठक सुरु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १०, २०७८

जनकपुर पुगेर नेपालले भने- ओलीले वार्ताका नाममा हुर्मत लिन खाेजे

‘दोस्रोपटकको वार्ता बस्नुअघि प्रवचन सुनियो, यिनीहरूलाई तह लगाइदिन्छु भन्नु भएछ, उहाँको सोच मेरो हुर्मत लिने रहेछ।’
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १०, २०७८

सिन्धुलीमा दुधौलीका तीनवटा वडा एक हप्ता लकडाउन

सिन्धुलीको दुधौली नगरपालिकाले कोरोना भाइरस संक्रमण न्यूनीकरण गर्न एक हप्ताका लागि लकडाउन घोषणा गरेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १०, २०७८

कोरोना संक्रमणका कारण चितवनमा एक महिलाको मृत्यु

कोभिड-१९ का कारण चितवनमा एक महिलाको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १०, २०७८

भक्तजनका लागि बन्द भए पशुपति क्षेत्रका सबै मन्दिर

नयाँ भेरियन्टसहितको कोरोना बढ्न थालेपछि आजदेखि पशुपतिनाथ, गुह्येश्वरीलगायत पशुपति क्षेत्रका सबै मन्दिर बन्द गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १०, २०७८

एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै, के छन् एजेन्डा?

नेकपा एमालेको १०औं महाधिवेशन आयोजक कमिटीको दोस्रो बैठक आज बस्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १०, २०७८

कुरा नमिलेपछि ओलीलाई नमस्कार गरेर निस्किएँ : वामदेव गौतम

नेकपा एमालेका नेता वामदेव गौतमले बिहीबार बेलुकी प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको छलफल उपलब्धि बिहीन भएको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १०, २०७८

प्रदेश १ : भीडभाडले बढायो कोरोना संक्रमण

प्रदेश १ मा कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १०, २०७८

दिल्लीमा स्थिति दर्दनाक, खुला ठाउँमा शव जलाइँदै

भारतको राजधानी नयाँ दिल्लीमा कोरोना भाइरसको महामारीले उग्र रुप लिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १०, २०७८

३२० ठाउँमा पाइप फुट्दा मेलम्चीको पानीले सडक जलमग्न 

‘तीन सय २० मध्ये दुई सय ठाउँमा मर्मत गरिएको छ। अन्य ठाउँमा पनि मर्मत कार्य चलिरहेको छ।’
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १०, २०७८

ताप्लेजुङमा गोली प्रहार गरेर हत्या

ताप्लेजुङको मेरिङदेन गाउँपालिका–२, सान्थाक्रामा छिमेकीले चलाएको भरुवा बन्दुकको गोली लागेर एकजनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १०, २०७८

कोरोना नियन्त्रणका लागि जनप्रतिनिधिको नेतृत्वमा अनुमगन समिति बनाउन निर्देशन

सङ्घीय संसद्को राज्य व्यवस्था समितिले कोभिड– १९ को रोकथाम एवं नियन्त्रणमा सहयोग, समन्वय, सहजीकरण एवं अनुगमनका लागि सङ्घीय सांसदको नेतृत्वमा प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको सहभागितामा अनुगमन समिति बनाउन सरकारलाई...
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १०, २०७८

नागरिकलाई भोकै राखेर पार्क बनाउँदै कर्णाली सरकार

चालू आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारले खाद्यान्न आपूर्ति र ढुवानीका लागि ५० करोड बजेट छुट्याएकाे थियाे। तर नागरिकलाई भोकभोकै राखेर त्याे बजेट पार्क तथा उद्यान निर्माण, कार्यालय सजावट तथा व्यवस्थापनमा...
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १०, २०७८

ओलीसँग भाेजन गरेपछि गौतमले भने, उहाँसँग मेरो सम्बन्ध अटुट रहिरहनेछ

'केपी ओली देशको प्रधानमन्त्री हो, एमालेको अध्यक्ष हो तर उहाँसँगको मेरो सम्बन्ध पदका कारणले बनेको हैन जमानादेखिको हो र अटुट रहिरहनेछ।'
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ९, २०७८

फेरि एकपटक माओवादी शक्तिहरु एक हुनुपर्छ : नेता पौडेल

नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले माओवादीहरुलाई पुन एकिकृत गर्नुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ९, २०७८