शुक्रबार, भदौ १२, २०८३

समाज

कोरोना संक्रमित पूर्वराजा अस्पताल भर्ना

पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ११, २०७८

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ११, २०७८

धक फुकाएर खुलेका हिमाल र पोखराको पर्यटनमा मडारिएको बादल

हिमालहरू जसरी निर्धक्क खुलेका छन्, पाेखराका पर्यटन व्यवसायीको मन त्यसरी खुल्न सकेकाे छैन। उनीहरूको मनमा डर र चिन्ताको तुवाँलो छाएको छ। 
नेपाल समय संवाददाता | शनिबार, वैशाख ११, २०७८

प्रदेश २ मा कोरोना संक्रमण रोक्न सर्वदलीय संयन्त्र गठन

कोरोना महामारीको दोस्रो लहर प्रदेश २ मा तीव्र रूपमा फैलिन थालेपछी नियन्त्रणका लागि प्रदेश सरकारले सर्वदलीय संयन्त्र गठन गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ११, २०७८

पुनर्निर्मित धरहरा उद्घाटन गर्दै प्रधानमन्त्रीले भने- घरघरमा दीपावली मनाऔं

प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा पुनर्निर्माणको खुसीमा घर-घरमा दीपावली मनाउन आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ११, २०७८

धरहरामा ज्यान गुमाउनेका परिवारलाई जागिर दिन्छाैं : ओली

भूकम्पका बेला धरहरामा परेर ज्यान गुमाउनेका परिवारका एकजनालाई प्राथमिकताका साथ रोजगारी प्रदान गरिने प्रधानमन्त्री ओलीले बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ११, २०७८

इतिहास झल्कने आधुनिकता टल्कने धरहरा तयार भयो : प्रधानमन्त्री ओली

 प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा नेपालीको गौरव भएको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ११, २०७८

शुक्लाफाँटामा अतिसंकटापन्न दुर्लभ खरमयुरको गणना

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा अति संकटापन्न दुर्लभ खरमयुरको गणना सुरु गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ११, २०७८

प्रधानमन्त्रीले गरे पुनर्निर्मित धरहरा उद्घाटन, यस्तो छ इतिहास

प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहराको उद्घाटन गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ११, २०७८

सुदूरपश्चिममा नौ महिनामा सवारी दुर्घटनामा १४७ को मृत्यु

सुदूरपश्चिम प्रदेशमा चालु आर्थिक वर्षको नौ महिनामा सवारी दुर्घटनामा एक सय ४७ जनाले ज्यान गुमाएका छन्। 
नेपाल समय संवाददाता | शनिबार, वैशाख ११, २०७८

हेटौंडामा भाेलिदेखि सवारीसाधनमा जोर बिजोर प्रणाली

 हेटौंडामा आइतबारबाट निजी सवारीसाधनमा जोर बिजोर प्रणाली लागू हुने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ११, २०७८

बाँकेमा २४ घण्टामा सात काेराेना संक्रमितको मृत्यु

बाँकेमा कोरोना संक्रमणका कारण गत २४ घण्टामा सात बिरामीको उपचारको क्रममा मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ११, २०७८

दाङमा २ कोरोना संक्रमितको मृत्यु

दाङको घोराही उपमहानगरपालिका १५ का ६२ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल बेलझुण्डीमा मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | शनिबार, वैशाख ११, २०७८

शिक्षासेवी लक्ष्मण राजवंशीको निधन

शिक्षासेवी तथा  सिद्धार्थ वनस्थली स्कुलका संस्थापक लक्ष्मण राजवंशीको ८६ वर्षको उमेरमा शनिबार निधन भएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ११, २०७८

मन्त्रीले नेपाल भारत नाकामा आवतजावत गर्नेकाे लर्काे देखेपछि...

त्यसले उनलाई चोरबाटो प्रयोग भइरहेको शंका लाग्यो। र, उनी सीमावर्ती क्षेत्रको टिकुलिया तथा दरैयावस्ती पुगिन्। त्यहाँ नेपाल–भारत प्रवेश गर्नेहरूको लर्को थियो। चोरबाटोबाट नेपाल आउनेहरूको लर्को देखेर उनी दंग परिन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ११, २०७८

लोकतन्त्रको आवरणमा ब्रम्हलुट भयो : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका (राप्रपा) अध्यक्ष कमल थापाले लोकतन्त्रको आवरणमा ब्रम्हलुट, धर्मपरिवर्तन, सर्वसत्तावाद हावी भएको आरोप  लगाएका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ११, २०७८

समाजसेवी कल्पना, जाे पीडितको न्वारानदेखि मृत्यु संस्कारसम्म आफैं गर्छिन्

कल्पना भट्ट यस्ती समाजसेवी हुन्– उनले न आफ्नो ‘करियर’ को ख्याल गरिन् न त विवाहको। उनी भन्छिन्, ‘समाज सेवामा जुट्दा प्राप्त हुने खुसीले जीवनका सबै भौतिक आनन्द फिका बनाइदिँदो रहेछ।’
नेपाल समय संवाददाता | शनिबार, वैशाख ११, २०७८

लुम्बिनीका कोरोना अस्पतालमा बेड थप्न समितिको निर्देशन

कोरोना संक्रमणले लुम्बिनीका कोरोना बिशेष अस्पतालमा बेड अभाव भएको समाचार सार्वजनिक हुन थालेपछि संसदीय समितिले तत्काल आवश्यक उपकरण र बेड संख्या थप्न निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १०, २०७८

स्थायी कमिटी गठनमा वामदेव गौतमको असहमति

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले शुक्रबार गरेको स्थायी कमिटी गठनलगायतका विषयमा उपाध्यक्ष वामदेव गौतमले असहमति जनाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १०, २०७८

एमाले प्रवेश गरेपछि खड्काको पनि राष्ट्रियसभा सदस्य पद खोसियो

नेकपा एमालेमा प्रवेश गरेपछि माओवादीबाट निर्वाचित अर्का एक नेताको पनि राष्ट्रियसभा सदस्य पद खोसिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १०, २०७८