नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी बैठकले निकट भविष्यमै हुने राष्ट्रियसभाको उप निर्वाचन र त्यसपछि ६ महिनाभित्र हुने प्रतिनिधिसभा, प्रदेशसभाको उप निर्वाचनको तयारीमा जुट्न पार्टी पंक्तिलाई निर्देशन दिएकाे छ।
नबौँ महाधिवेशनदेखि नै म केपी बाको पक्षमा लाग्याछु, लागिराछु। म योग्यता नपुगेको महिला पनि होइन, भूगोलमा बसेर काम पनि गरिसक्या छु।’ नेपालसमयसँग प्रतिक्रिया दिँदै चौधरीले भनिन् ।