शुक्रबार, भदौ १२, २०८३

कोरोना संक्रमणबाट पर्सामा एक सातामा आठ जनाको मृत्यु

कोरोना संक्रमणबाट पर्सामा एक सातामा आठ जनाको मृत्यु भएको छ।
 |  शुक्रबार, वैशाख १०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १०, २०७८

वैशाख– कोरोना संक्रमणबाट पर्सामा एक सातामा आठ जनाको मृत्यु भएको छ। कोरोना संक्रमितको संख्या बढ्दै जाँदा पछिल्लो समय उपचारका क्रममा मृत्यु हुनेको संख्या  बढ्दै गएको हो। 

पछिल्लो पटक शुक्रबार बाराका कोरोना संक्रमितको उपचारका क्रममा पर्सामा मृत्यु भएको छ।  नारायणी हस्पिटल वीरगन्जमा उपचाररत जितपुर सिमरा उपमहानगरपालिका–७ का ४० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका संयोजक डा. सरोजरोसन दासले बताए। 

श्वासप्रश्वासको समस्या रहेका कोरोना संक्रमित ६ गते गण्डकस्थित नारायणी व्योधा अस्पतालमा भर्ना भएका थिए। उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ। 
 

प्रकाशित: Apr 23, 2021| 12:35 शुक्रबार, वैशाख १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।