शुक्रबार, भदौ १२, २०८३

समाज

बाजुरामा चितुवाको छाला र हड्डीसहित दुईजना पक्राउ

बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका-९, पैमाको खोयालेकबाट जंगली जनावर चितुवाको छालासहित दुईजना शनिबार पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १२, २०७८

काेराेना संक्रमणबाट गुल्मीमा एकजनाको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट गुल्मीमा एक पुरुषको मृत्यु भएकाे छ। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख १२, २०७८

बाँकेमा काेभिड-१९ बाट हालसम्म १८० जनाको मृत्यु

बाँकेमा कोरोना संक्रमणका कारण हालसम्म १८० जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १२, २०७८

केन्द्रीय समिति बैठकको अजेन्डा तय गर्न कांग्रेसकाे पदाधिकारी बैठक बस्दै

नेपाली कांग्रेसका पदाधिकारी तथा पूर्व पदाधिकारीहरूको बैठक आज देउवा निवास बूढानीलकण्ठमा बस्दै छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १२, २०७८

ओलीले बोलाए केन्द्रीय कमिटीकाे आकस्मिक बैठक

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको आकस्मिक बैठक बोलाएका छन्। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख १२, २०७८

कोरोना नियन्त्रणमा यस्ता खानेकुरा कति प्रभावकारी?

औषधिको सेवनले कोरोना भाइरसलाई परास्त गर्न सकिन्छ कि सकिँदैन भन्ने विषयमा विश्वभर नै अनुसन्धान भइरहेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १२, २०७८

कोरोना कहर : बागलुङमा धमाधम होटल बुकिङ रद्द

बागलुङमा कोरोना जोखिम बढेसँगै चलायमान हुँदै गरेको होटल व्यवसाय पुनः संकटमा पर्न थालेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १२, २०७८

‘कोभिड ट्रिटमेन्ट वार्ड’ सञ्चालन

कोरोना संक्रमितको उपचारमा सघाउ पुर्‍याउने उद्देश्यले वाग्मती प्रदेशको राजधानी हेटौंडामा ‘कोभिड ट्रिटमेन्ट वार्ड’  सञ्चालनमा आएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १२, २०७८

कोरोना संक्रमणबाट संविधानसभा सदस्य सिद्धिकीको मृत्यु

कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | शनिबार, वैशाख ११, २०७८

स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ११, २०७८

रुपन्देहीमा उच्च ज्वरोले एक छात्राको विद्यालयमै मृत्यु

रुपन्देहीको तिलोत्तमा नगरपालिका नयाँ मिलस्थित प्यारामाउन्ट बोर्डिङ स्कुलमा पढ्ने एक छात्राको शनिबार मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ११, २०७८

कपिलवस्तुको महाराजगंज नगरपालिका कार्यालय एक साता बन्द 

कपिलवस्तुको महाराजगंज नगरपालिकाको कार्यालय एक हप्ताको लागि बन्द भएको छ। 
नेपाल समय संवाददाता | शनिबार, वैशाख ११, २०७८

सुदूरपश्चिममा कोरोना कहर : ४ जना भेन्टिलेटरमा, १० जना आईसीयूमा

सुदूरपश्चिममा कोरोनाको तीव्र संक्रमणसँगै आईसीयू र भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने बिरामीको संख्या पनि बढेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ११, २०७८

मन्त्री पाण्डेलाई जसपाका कार्यकर्ताले देखाए कालो झण्डा 

लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सन्तोष पाण्डेलाई आफ्नै पार्टीका नेता-कार्यकर्ताले कालो झण्डा देखाएर विरोध गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ११, २०७८

कोरोना संक्रमितको बेहाल : आईसीयू खोज्दाखोज्दै जान्छ ज्यान 

कोरोनाको दोस्रो लहरले लुम्बिनी प्रदेश नराम्रोसँग प्रभावित बने पनि प्रदेश सरकारको तयारी भने केही पनि छैन। लुम्बिनी प्रदेशका मुख्यमन्त्री अहिले राष्ट्रिय राजनीतिको जोड घटाउमा व्यस्त छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ११, २०७८

भेरीमा थप एक संक्रमितको मृत्यु

नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत थप एक संक्रमितको उपचारका क्रममा आज मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ११, २०७८

भारतबाट फर्किने अधिकांशमा कोरोना : गाउँगाउँमा फैलियो संक्रमण

नाकामा सामान्य चेकजाँचकै भरमा भारतबाट फर्केकाहरु गाउँ पुगेका छन्। परिणामतः भारतबाट गाउँ फर्कनैहरुबाटै नै संक्रमण गाउँ–गाउँमा फैलिन थालेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ११, २०७८

पूरै लकडाउन गर्ने कुरा भएको छैन : स्वास्थ्य मन्त्रालय 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पूर्णरुपमा लकडाउन गर्ने योजना नरहेको जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ११, २०७८

काठमाडौंका सीडीओ भन्छन्- लकडाउनबारे छलफल भइरहेको छ

जिल्ला प्रशासन कार्यालय काडमाडौंले कोरोनाको जोखिम बढ्दै गएकाले लकडाउनको विषयमा छलफल भइरहेको जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ११, २०७८

आज २६ सयभन्दा बढी कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ६१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 
नेपाल समय संवाददाता | शनिबार, वैशाख ११, २०७८