शुक्रबार, भदौ १२, २०८३

ओलीले बोलाए केन्द्रीय कमिटीकाे आकस्मिक बैठक

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको आकस्मिक बैठक बोलाएका छन्। 
 |  आइतबार, वैशाख १२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १२, २०७८

काठमाडौं - प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको आकस्मिक बैठक बोलाएका छन्। 

आज बिहान १० बजे बालुवाटारमा बैठक बस्ने कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए।  

‘प्रधानमन्त्री एवं अध्यक्षले बैठकका लागि सबैलाई खबर गर्न भन्नुभयो राति नै खबर गरेको हो,’ उनले भने, ‘विषयवस्तुबारे जानकारी भएन, तर आकस्मिक बैठक हो।’

प्रकाशित: Apr 25, 2021| 02:39 आइतबार, वैशाख १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।