शुक्रबार, भदौ १२, २०८३

समाज

विदेशीको पीसीआर परीक्षण परिचयपत्र हेरेर मात्र गर्न सरकारको निर्देशन

सरकारले विदेशी नागरिकको पीसीआर परीक्षण परिचयपत्र हेरेर मात्र गर्न निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १२, २०७८

गेष्टहाउसमा बसेका लागुऔषध कारोबारीसँगै प्रहरी पनि समातिए

जिल्ला प्रहरी कार्यालय पर्साले लागुऔषध कारोबार र लुटपाटमा संलग्न भएको आरोपमा प्रहरी जवानसहित आठजनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १२, २०७८

गण्डकीका सक्रिय संक्रमित घरमै, धौलागिरी अस्पताल दुई फिजिसियनको भरमा

गण्डकी प्रदेशमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ७७३ पुगेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १२, २०७८

रूपन्देहीमा विद्यार्थी मृत्युबारे छानविन समिति गठन, शैक्षिक संस्था बन्द गर्ने निर्णय 

कोरोना संक्रमण तीव्र रूपमा फैलन थालेपछि रूपन्देहीको तिलोत्तमा नगरपालिकाले शैक्षिक संस्था पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख १२, २०७८

देशव्यापी लकडाउन हुँदैन : प्रदीप ज्ञवाली

नेकपा एमालेले कोभिड-१९ को नियन्त्रण र रोकथाममा खट्न आफ्ना कार्यकर्तालाई निर्देशन दिएको छ। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख १२, २०७८

मृग भन्दै हानेको गोलीको छर्रा लागेर साथीको ज्यान गयो

मोरङको केराबारीमा मृग भन्दै भरुवा बन्दुकले हानेको गोलीको छर्रा लागेर साथीको हत्या भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १२, २०७८

राष्ट्रिय क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन्। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख १२, २०७८

एमाले बैठकमा कालो मास्क निषेध, फोटो र भिडियो खिच्न रोक

नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी बैठकमा कालो मास्क निषेध गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १२, २०७८

एमाले महाधिवेशन आयोजक कमिटी बैठक सुरु

नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक सुरु भएको छ। स्थायी कमिटी बैठक सके लगत्तै एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक बसेको हो।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १२, २०७८

बारपाक सुलिकोट गाउँपालिकामा सार्वजनिक बिदा

बारपाक सुलिकोट गाउँपालिकाले आज पालिकाभित्र सार्वजनिक बिदा दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १२, २०७८

भेन्टिलेटर अभावमा कोरोना संक्रमितको मृत्यु

प्रदेश २ मा भेन्टिलेटर अभावमा एक कोरोना संक्रमितले ज्यान गुमाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १२, २०७८

माधव नेपाल समूहले केन्द्रमा पनि फ्लोर क्रस गर्ने आशंका, स्थायी कमिटीमा छलफल गर्दै ओली

नेकपा एमाले स्थायी कमिटी बैठक बसिरहेको छ। आजै डाकिएको महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक बस्नुअघि स्थायी कमिटी बैठक बसेको हो।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १२, २०७८

भारतमा एकैदिन साढे ३ लाख कोरोना संक्रमित थपिए

भारतमा एकैदिन साढे ३ लाख कोरोना संक्रमित थपिएका छन्। २४ घण्टामा नै त्यहाँ २७ सय ६७ जना संक्रमितको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख १२, २०७८

पर्सामा भेटियो मृत पाटेबाघ, मृत्युको कारण खुलेन

पर्साको ठोरी गाउँपालिका-३, रामनगर नजिकै एउटा वयस्क पाटेबाघ मृत फेला परेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १२, २०७८

सर्वोच्च अदालतमा पेसी चढ्यो माधव नेपालसहितले दर्ता गरेको रिट

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल सहितले दायर गरेको रिट आज सर्वोच्च अदालतमा पेसी चढेको छ। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख १२, २०७८

स्वास्थ्यकर्मीमा कोरोना भएपछि सुशील कोइराला क्यान्सर अस्पताल बन्द

बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा परीक्षण गरिएकामध्ये ९० प्रतिशत कर्मचारी तथा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि  भएपछि उपचार सेवा बन्द गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १२, २०७८

अविश्वास प्रस्तावको सूचनाले झस्किए ओली, आकस्मिक बैठक बोलाएर कारबाही गर्ने तयारी

प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल समूहका सांसदलाई कारबाही गर्ने तयारी गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १२, २०७८

त्रिशूली नदीमा दुई मजदुर बेपत्ता

भरतपुर महानगरपालिका-१, ठिमुरामा देवघाट जोड्ने पुलको काम गर्दै गरेका मजदुर त्रिशूली नदीमा खस्दा दुई बेपत्ता भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १२, २०७८

गण्डकीमा विपक्षी दलको संयुक्त बैठक बस्दै

गण्डकी प्रदेशमा विपक्षी दलको संयुक्त बैठक आज बस्दै छ। सबै विपक्षी दल सरकारविरुद्ध एक स्थानमा उभिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १२, २०७८

कर्णाली प्रदेश विकास परिषद्को दोस्रो बैठक बस्दै

 कर्णाली प्रदेश सरकारको दोस्रो प्रदेश विकास परिषद् बैठक आज बस्दै छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १२, २०७८