शुक्रबार, भदौ १२, २०८३

समाज

मन्त्रिपरिषद्काे बैठक आज, लकडाउनको विषय प्राथमिकतामा

मन्त्रिपरिषदको नियमित बैठक बेलुकी ५ बजे बस्ने भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठक कोरोना महामारी रोकथाम र नियन्त्रणमा केन्द्रित हुनेछ। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख १३, २०७८

लकडाउनको विषयमा छलफल गर्न उपत्यकाका सीडीओहरूको बैठक बस्दै

काठमाडौंका सीडीओ कालीप्रसाद पराजुलीले लकडाउन गर्नेकि अन्य कुनै तरिकाले कडाइ गर्ने भन्ने विषयमा तीने जिल्लाका सीडीओबीच छलफल हुने बताए।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १३, २०७८

प्रयोगविहीन छन् आईसीयू र भेन्टिलेटर, अभाव छ अक्सिजन

जटिल प्रकृतिका संक्रमितका लागि अत्यावश्यक मानिने अक्सिजन, आईसीयू र भेन्टिलेटरजस्ता सेवाहरू कर्णालीका सबै जिल्लामा छैनन्। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख १३, २०७८

आईपीएलको पहिलो सुपर ओभरमा दिल्लीले निकाल्यो जित

दिल्ली क्यापिटल र सनराइजर्स हैदराबादले समान १५९ रन बनाएपछि इन्डियन प्रिमियर लिग (आईपीएल)को आइतबार राति सम्पन्न खेल सुपर ओभरमा लम्बिएको थियो।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १३, २०७८

कर्णाली हिउँदे अधिवेशनको तेस्रो बैठक बस्दै, यस्तो छ कार्यसूची

कर्णाली प्रदेशसभाको सातौं अर्थात हिउँदे अधिवेशनको तेस्रो बैठक सोमबार बस्दैछ। बैठक सोमबार दिउँसो दुई बजे बस्ने भएको हो।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १३, २०७८

बाँके र बर्दियामा लकडाउन हुँदै

लुम्बिनी प्रदेशस्थित बाँके र बर्दिया जिल्लामा सोमबार मध्यरातिदेखि लकडाउन जारी हुने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १३, २०७८

सुरक्षित रहँदै व्यवसाय सञ्चालन गर्न पाेखराका व्यवसायीलाई आग्रह

 पोखरा उद्योग वाणिज्य संघले स्वास्थ्य सुरक्षाका सम्पूर्ण प्रबन्धसहित व्यापार व्यवसाय सञ्चालन गर्न व्यवसायीसँग आग्रह गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १३, २०७८

टोटेनहमलाई हराउँदै म्यानचेस्टर सिटीले जित्यो ईएफएल कपको उपाधि

टोनेनहम हट्सपरलाई हराउँँदै म्यानचेस्टर सिटीले इंग्लिस फुटबल लिग (ईएफएल) कपको उपाधि जितेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १३, २०७८

जिल्ला प्रशासन काठमाडौंका अत्यावश्यकबाहेक सेवा स्थगित

जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोभिड–१९ को संक्रमणका कारण एक हप्ताका लागि अत्यावश्यक बाहेकका सेवा स्थगन गरेको छ। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख १३, २०७८

शिक्षण संस्थामा पठनपाठन वैकल्पिक माध्यमबाट, पूर्वनिर्धारित सबै परीक्षा स्थगित

सरकारले देशभरका शिक्षण संस्थामा भौतिक रुपमा पठनपाठन बन्द गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १२, २०७८

सँगै हिँडौं भन्दा माधव नेपालले अहंकार देखाउनुभयो : ओली

प्रधानमन्त्री ओलीले भने, 'होटलको स्विट रुम मेरो छनोट होइन। मैले निवासमा बोलाएको थिएँ। उहाँ आउनु भन्नुभएन। उहाँले नै होटलमा बसौं भनेपछि विषयवस्तु मैले नै प्रस्तुत गरें, यसरी जाऔं भनेर। तर...
नेपाल समय संवाददाता | आइतबार, वैशाख १२, २०७८

ठूलो आकारका २० हजार अक्सिजन सिलिन्डर तत्काल खरिद गरिने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्काल ठूलो आकारका २० हजार अक्सिजन सिलिन्डर खरिद गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १२, २०७८

नेपाल-भारत खुल्ला सीमा नियमन गर्न सर्वोच्चको परमादेश

सर्वोच्च अदालतले नेपाल–भारतबीचको खुल्ला सिमाना नियमन र नियन्त्रण गर्न सरकारको नाममा परमादेश जारी गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १२, २०७८

कोरोना महामारी : यी ७ घटना, जहाँ प्रधानमन्त्री ओली आफैँले गरे मापदण्ड उल्लंघन

'यसले ठूलो खतरा निम्त्याउन सक्छ,' जनस्वास्थ्यविद् डा रवीन्द्र पाण्डे भन्छन्, 'लकडाउन गर्नु पर्ने बेला आफैँ भीड जम्मा गर्नु प्रधानमन्त्रीको बेमतलवको पराकाष्ठा हो।'
नेपाल समय संवाददाता | आइतबार, वैशाख १२, २०७८

कोरोना संक्रमितले अस्पताल भरिए, भयावह बन्दै सुदूरपश्चिम 

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा ५५ जना कोरोना संक्रमितको उपचार भइरहेको छ। ५५ शय्याको कोरोना अस्पताल बिरामीले भरिएको छ। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख १२, २०७८

प्रदेश १ मा कोरोना : सीमामा नियन्त्रण नहुँदा जोखिम बढ्यो

गत चैत २० अघि प्रदेश १ मा कोरोना संक्रमणको अवस्था सामान्य थियो। सरकारसँग पहिलो चरणका समयमा तयार गरिएका संरचना थिए। तर, सरकारले यसलाई प्राथमिकता दिएन। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख १२, २०७८

थाकिसके स्वास्थ्यकर्मी, भन्छन्– कहिलेसम्म चल्छ यसरी ?

पछिल्लो १३ महिनामा मेडिकल पेशासँग जोडिएका मानिस पारिवारिक समस्या, बढ्दो कामको दबाब, आफ्ना आसपासमा भइरहेको मृत्यु र अन्य कैयौं डरका बावजुद लगातार काम गरिरहेका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १२, २०७८

प्रश्नपत्र ‘आउट’ गर्न विश्वविद्यालयका कर्मचारी नै संलग्न, १० जना पक्राउ

पूर्वाञ्चल विश्वविद्यालयको प्रश्नपत्र परीक्षा अगाडि नै सार्वजनिक भएको घटनामा संलग्न विश्वविद्यालयका कर्मचारीसहित १० जना पक्राउ परेका छन्। पक्राउ परेका सबैलाई मोरङ प्रहरीले आइतबार सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १२, २०७८

सम्पत्ति अभिलेखीकरणका लागि समय दिन निजी क्षेत्रको माग

निजी क्षेत्रले फेरि एक पटक आफूसँग भएको सम्पत्ति सार्वजनिक गर्न पाउनुपर्ने माग राखेको छ। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख १२, २०७८

लुम्बिनी प्रदेशमा कोरोना कहर : बाँकेमा निषेधाज्ञा, रुपन्देहीमा जोरबिजोर

बाँकेमा २४ सय नजिक कोरोनाका सक्रिय बिरामी छन् भने रुपन्देहीमा ११ सयको नजिकमा सक्रिय संक्रमित छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १२, २०७८