शुक्रबार, भदौ १२, २०८३

भारतमा एकैदिन साढे ३ लाख कोरोना संक्रमित थपिए

भारतमा एकैदिन साढे ३ लाख कोरोना संक्रमित थपिएका छन्। २४ घण्टामा नै त्यहाँ २७ सय ६७ जना संक्रमितको मृत्यु भएको छ। 
 |  आइतबार, वैशाख १२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १२, २०७८

काठमाडौं– भारतमा एकैदिन साढे ३ लाख कोरोना संक्रमित थपिएका छन्। २४ घण्टामा नै त्यहाँ २७ सय ६७ जना संक्रमितको मृत्यु भएको छ। 

अहिलेसम्म भारतमा करिब १ करोड ७० लाख संक्रमित भइसकेका छन्। तीमध्ये १ लाख ९२ हजारभन्दा बढी संक्रमितको मृत्यु भइसकेको छ।

केही सातायता भारतमा कोरोना संक्रमित र मृतकको संख्या बढ्दो क्रममा छ। शुक्रबारमात्र त्यहाँ ३ लाख ४६ हजारभन्दा बढी संक्रमित थपिएका थिए भने २६ सय २४ जनाको ज्यान गएको थियो। 
 

प्रकाशित: Apr 25, 2021| 05:38 आइतबार, वैशाख १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।