शुक्रबार, भदौ १२, २०८३

दिल्लीमा स्थिति दर्दनाक, खुला ठाउँमा शव जलाइँदै

भारतको राजधानी नयाँ दिल्लीमा कोरोना भाइरसको महामारीले उग्र रुप लिएको छ।
 |  शुक्रबार, वैशाख १०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १०, २०७८

काठमाडौं– भारतको राजधानी नयाँ दिल्लीमा कोरोना भाइरसको महामारीले उग्र रुप लिएको छ।

पछिल्लो २४ घण्टामा २६ हजारभन्दा बढी संक्रमित थपिएका छन् भने ३०६ जनाको मृत्यु भएको छ। 

दिल्लीमा अहिले पनि ९१ हजारभन्दा बढी सक्रिय संक्रमित छन्। अहिलेसम्म त्यहाँ १३ हजार १९३ जनाको मृत्यु भइसकेको छ।

प्रकाशित: Apr 23, 2021| 02:17 शुक्रबार, वैशाख १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।