शुक्रबार, भदौ १२, २०८३

बलात्कार आरोपमा दुईजना पक्राउ

बलात्कार गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।
 |  शुक्रबार, वैशाख १०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १०, २०७८

काठमाडौं – बलात्कार गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा  प्रहरीले नुवाकोट तार्केश्वर गाउँपालिका–३ शिवालयका २५ वर्षीय दिलिप श्रेष्ठलाई पक्राउ गरेको हो।

श्रेष्ठले घरमै सुतिरहेकी बालिकामाथि जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ। 

त्यस्तै २१ वर्षीया युवती बलात्कार गरेको आरोपमा बर्दियास्थित बारबर्दिया नगरपालिका–३, भक्तिपुरका सुनिलकुमार थारु पक्राउ परेका छन्। विवाह गर्छु भनी ललाइफकाइ जबरजस्ती करणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

घटनाबारे प्रहरीले थप अध्ययन अनुसन्धान गरिरहेको छ। 
 

प्रकाशित: Apr 23, 2021| 07:09 शुक्रबार, वैशाख १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।