शुक्रबार, भदौ १२, २०८३

समाज

बझाङमा एक कोरोना संक्रमितको मृत्यु 

बझाङमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ९, २०७८

सीमामा स्वदेश फर्कनेको लर्को, निगरानी फितलो

भारतमा कोरोना संक्रमण तीव्ररुपमा फैलिन थालेपछि बेलहिया नाका हुँदै स्वदेश फर्किने नेपालीहरु दैनिक वृद्धि हुन थालेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ९, २०७८

एमालेका प्रमुख सचेतकले भने– फ्लोर क्रस गर्ने सांसद निष्कासित हुन्छन्

नेकपा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले माधवकुमार नेपाल पक्षधर सांसदहरुले बुझाएको स्पष्टीकरणलाई विश्लेषण गरेर थप कारबाही अगाडि बढाइने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ९, २०७८

यो वर्ष ७ हजार ५५३ विद्यालय पुनर्निर्माण सम्पन्न हुने

सरकारले यो आर्थिक वर्षमा भूकम्पबाट क्षतिग्रस्त भएका ७ हजार ५५३ विद्यालय पुनःनिर्माणको काम सम्पन्न गर्ने भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ९, २०७८

पशुपति क्षेत्रका सबै मन्दिर भोलिदेखि बन्द गरिने

नयाँ भेरियन्टसहितको कोरोना बढ्न थालेपछि भोलि वैशाख १० गते शुक्रबारदेखि पशुपतिनाथ, गुह्येश्वरीलगायत पशुपति क्षेत्रका मन्दिर बन्द गरिने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ९, २०७८

पत्रकारलाई निर्वाध र सहजरुपमा काम गर्ने वातावरण निर्माण गर्न महासंघको सरकारलाई आग्रह

नेपाल पत्रकार महासंघले सम्भावित जोखिमबाट सञ्चार क्षेत्रलाई जोगाउँदै पत्रकारले कोभिड महामारीका बीचमा पनि निर्वाध र सहजरुपमा काम गर्ने वातावरण निर्माणका लागि सरकारसँग विशेष आग्रह गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ९, २०७८

राष्ट्रियसभा सदस्यको रिक्त स्थानमा उपनिर्वाचनको तयारी

बागमती प्रदेशमा अन्य समूह तर्फबाट राष्ट्रियसभा सदस्य पदमा निर्वाचित रामबहादुर थापाको पद रिक्त भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ९, २०७८

कलाकार–पत्रकार नोकझोंक : स्वाभाविक घटना कि व्यावसायिकताको अभाव?

शिल्पा पाेखरेल र प्रकाश सुवेदीबीचको पछिल्लाे विवाद कलाकार र रंग पत्रकारबीच बेला–बेलामा भइरहने नोकझोंकको एउटा दृष्टान्तमात्रै हो। फिल्म क्षेत्रमा थुप्रै अभिनेत्रीसँग रंग पत्रकारको नोकझोंक भएका उदाहरण बग्रेल्ती छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ९, २०७८

२४ घण्टामा थपिए २ हजार ४२८ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ४२८ कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ९, २०७८

ओलीले आफ्नो प्रस्ताव नमानेपछि नेपाल असन्तुष्ट

‘जेठ २ मा मैले फर्कियौं भन्दा ओलीजीले मान्नु भएन।’
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ९, २०७८

कैलालीमा पठनपाठन बन्द, बझाङमा वैशाख १२ बाट वार्षिक परीक्षा

पछिल्लो समय सुदूरपश्चिममा नयाँ भेरिएन्टका कोरोना संक्रमित फेला पर्ने दर दैनिक रुपमा वृद्धि भइरहेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ९, २०७८

नेपालले भने, वार्तामा खास प्रगति भएन

सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीसँग भएको वार्तामा कुनै प्रगति नभएको बताएका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ९, २०७८

चर्को आलोचनापछि पुल कर फिर्ता 

५६७ मिटर लामो उक्त झोलुङ्गे पुललाई सिङ्गल स्पानतर्फ संसारकै लामो भनेर नगरपालिकाले जिकिर गर्दै आएको छ। संघीय सरकारको लगानीमा बनेको उक्त झोलुङ्गे पुल धौलागिरीमा नयाँ पर्यटकीय गन्तव्य बनेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ९, २०७८

झलनाथको स्पष्टीकरण- विरोध गर्दा दल त्यागेको भन्‍नु आग्रा र गाग्राको तुलना गरेको जस्तो हो

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरण पत्र पठाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ९, २०७८

ओलीविरुद्ध सर्वाेच्चमा नेपाल पक्षको रिट दर्ता, आइतबार पेसी 

सत्तारुढ एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका विधानविपरीतका काम रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ९, २०७८

ओलीसँग वार्तापछि प्रधानमन्त्रीका आर्थिक सल्लाहकारसँगको छलफलमा नेपाल

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तापछि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकार मोतीलाल दुगडबीच छलफल भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ९, २०७८

समसामयिक राजनीतिबारे जसपाका सांसदलाई ब्रिफिङ

जनता समाजवादी पार्टी (जसपा) ले पार्टीका सांसदहरुलाई संसदीय दलको कार्यालयमा बोलाएर सत्ता समीकरणका विषयमा भइरहेको वार्ता र छलफलबारे जानकारी गराएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ९, २०७८

ओली-नेपाल भेटवार्ता सकियो

सत्तारुढ नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ९, २०७८

मेरियट होटेलबाट धरहरा चिहाउँदै ओली र नेपाल

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सार्वजनिक गरेको तस्बिरमा दुवै नेताले झ्यालबाट धरहरातर्फ नियालेको देख्न सकिन्छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ९, २०७८

सगरमाथा आधार शिविरमा हिमालय उद्धार संघको उपचार कक्ष

सगरमाथा आरोही तथा आरोहण सहयोगीलाई हुनसक्ने स्वास्थ्य समस्यालाई सम्बोधन गर्न हिमालय उद्धार संघ नेपालले ५ हजार ३ सय मिटरको उचाइमा रहेको आधार शिविरमा ‘आपतकालीन कोठा’ सञ्चालनमा ल्याएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ९, २०७८