शुक्रबार, भदौ १२, २०८३

ओली-नेपाल भेटवार्ता सकियो

सत्तारुढ नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ। 
 |  बिहीबार, वैशाख ९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ९, २०७८

काठमाडौं– सत्तारुढ नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ। 

राजधानीको मेरियट होटलमा बिहीबार नेताद्वयबीच भेटवार्ता भएको हो। बुधबार पनि सोही होटलमा झन्डै साढे दुई घण्टा भएको भेटवार्ता सार्थक निष्कर्षमा पुग्न सकेको थिएन।

दुई घन्टा लामो वार्तापछि प्रधानमन्त्री ओली बैठकस्थलबाट निस्किएका छन्। वार्तामा के भयो भन्ने बारे केही सार्वजनिक भएको छैन। तर विगत केही महिनादेखि जारी संवादहीनता भने तोडेको छ।

प्रकाशित: Apr 22, 2021| 10:33 बिहीबार, वैशाख ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।