शुक्रबार, भदौ १२, २०८३

देशभर मेघगर्जनसहितकाे वर्षा, सतर्कता अपनाउन आग्रह

आज देशभर वर्षा भइरहेको छ।
 |  बिहीबार, वैशाख ९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ९, २०७८

काठमाडौं – आज देशभर वर्षा भइरहेको छ। बुधबार रातिदेखि भएको वर्षाका कारण जनजीवन प्रभावित भएको छ। 

अधिकांश ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहितको वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव छ।

आगामी तीनदिनसम्म वर्षाकाे सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ। साथै महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। 

त्यस्तै बाढी पूर्वानुमान महाशाखाका अनुसार देशभर वर्षा भए पनि नदीको बहाव भने चेतावनीको तह पार नगरेको जनाएको छ। 

प्रकाशित: Apr 22, 2021| 01:19 बिहीबार, वैशाख ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।