शुक्रबार, भदौ १२, २०८३

कांग्रेसको निर्वाचन समिति संयोजकमा यादव नियुक्त

नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिको संयोजकमा पूर्व सांसद एवम् पूर्व महान्यायधिवक्ता महादेवप्रसाद यादवलाई नियुक्त गरेको छ।
 |  बुधबार, वैशाख ८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ८, २०७८

काठमाडौं- नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिको संयोजकमा पूर्व सांसद एवम् पूर्व महान्यायधिवक्ता महादेवप्रसाद यादवलाई नियुक्त गरेको छ।

पार्टीको विधान २०१७ (संशोधनसहित) को धारा ३५ बमोजिम कांग्रेसले निर्वाचन समिति संयोजकमा वरिष्ठ अधिवक्तासमेत रहेका यादवलाई नियुक्त गरेको हो।

यादवलाई निर्वाचन समितिको संयोजकमा नियुक्त गरिएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्तिमार्फत् जानकारी दिएका छन्।

May be an image of tree and text

प्रकाशित: Apr 21, 2021| 10:25 बुधबार, वैशाख ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।