शुक्रबार, भदौ १२, २०८३

कांग्रेस पदाधिकारी सत्ता समीकरणबारे छलफलमा

नेपाली कांग्रेसका पदाधिकारीले सत्ता समीकरणबारे छलफल थालेका छन्। 
 |  बुधबार, वैशाख ८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ८, २०७८

काठमाडौं– नेपाली कांग्रेसका पदाधिकारीले सत्ता समीकरणबारे छलफल थालेका छन्। 

बैठकले माओवादी केन्द्र र जसपासँग सत्ता समीकरणका लागि जारी छलफलको समीक्षा तथा थप रणनीति तय गर्ने बताइएको छ। 

पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसिरहेको बैठकमा सत्ता समीकरण र चौधौं महाधिवेशन, क्रियाशील सदस्यतामा देखिएको विवादका विषयमा छलफल भइरहेको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए। 

बैठकमा सभापति देउवालगायतका पदाधिकारी र पूर्वपदाधिकारीहरू सहभागी छन्।
 

प्रकाशित: Apr 21, 2021| 05:26 बुधबार, वैशाख ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।