शुक्रबार, भदौ १२, २०८३

समाज

मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्तावमा मतदान हुन लाग्दा २ सांसद ‘गायब’

 राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही र मनाङ्बाट स्वतन्त्र जितेका सांसद राजीव गुरुङ् (दीपक मनाङे) प्रदेश सभा बैठकमा अनुपस्थित भएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १५, २०७८

‘यो कस्तो नियम हो? उड्नेले कोरोना नसार्ने, गुड्नेले सार्ने!’

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका नाममा जारी विज्ञप्तिमा ‘उपत्यकामा यात्रुबाहक सेवा क्षेत्रमा प्रदान गर्दै आएका स्थल यातायातबाट यात्रु ओसारपसार गर्न निषेध गरी हवाई यातायातबाट यात्रु ल्याउने लैजाने कार्य गलत’ भनिएको...
नेपाल समय संवाददाता | बुधबार, वैशाख १५, २०७८

चितवनमा भोलि रातिदेखि १५ दिनलाई निषेध आदेश

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि चितवनमा पनि निषेध आदेश लागू हुने भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, वैशाख १५, २०७८

निषेध आदेशको समय थपिन सक्छ, २४ घण्टाअघि जानकारी दिन्छौं : प्रवक्ता गुरुङ

कोरोना रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासनले १५ दिनसम्म निशेष आदेश जारी गर्न पाउने निर्णय मन्त्रिपरिषदले गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १५, २०७८

नेपाल समूहको बैठकमा संगठन निर्माणको समीक्षा

नेकपा (एमाले) को माधव नेपाल समूहले संगठन निर्माणका लागि हालसम्म भएका कामको समीक्षा गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १५, २०७८

सरकारले फिर्ता लियो १५ मुद्दाका १२० प्रतिवादीविरुद्धको मुद्दा [नामावलीसहित]

सरकारले विभिन्न १५ मुद्दाका १२० जना विरुद्धको मुद्दा फिर्ता लिएको छ। मन्त्रिपरिषद् बैठकले उनीहरूको मुद्दा फिर्ता लिने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १५, २०७८

स्थलमार्गबाट आउने भारतीयलाई पनि पीसीआर रिपोर्ट र १० दिन क्वारेन्टिन अनिवार्य

सरकारले सीमा जोडिएका छिमेकी मुलुकबाहेक अन्य देशका नागरिकलाई स्थल मार्गबाट नेपाल प्रवेशमा रोक रोक लगाएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १५, २०७८

नेपाल पक्षलाई बाहिर राखेर वाग्मतीमा मन्त्रिपरिषद् विस्तार 

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन्। माधव नेपाल पक्षलाई बाहिर राखेर मुख्यमन्त्रीले मन्त्रिपरिषद् विस्तार गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १५, २०७८

कर्णाली प्रदेश सभाको बैठक ९ मिनेटमा स्थगित

कर्णाली प्रदेश सभाको सातौं अधिवेशनको चौथो बैठक ९ मिनेटमै स्थगित भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १५, २०७८

माधव पक्षलाई बाहिर राखेर बागमतीमा मन्त्रिपरिषद् विस्तार 

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन्। माधव नेपाल पक्षलाई बाहिर राखेर मुख्यमन्त्रीले मन्त्रिपरिषद विस्तार गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १५, २०७८

कर्णालीका ३ मन्त्रीले लिए शपथ

भौतिक पूर्वाधार विकास मन्त्री अमरबहादुर थापा, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले शपथ लिएका हुन्। नवनियुक्त मन्त्रीहरुलाई कर्णाली प्रदेश प्रमुख...
नेपाल समय संवाददाता | बुधबार, वैशाख १५, २०७८

गण्डकी प्रदेशसभामा अविश्वासकाे प्रस्तावमा छलफल, एमाले माओवादीप्रति आक्रामक

गण्डकी प्रदेशसभाको विशेष अधिवेशनअन्तर्गतको तेस्रो बैठकमा सत्तारुढ एमाले माओवादीप्रति आक्रामक रुपमा प्रस्तुत भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १५, २०७८

प्रचण्ड पत्नी सीताको स्वास्थ्यमा क्रमिक सुधार

पछिल्लो पटक शरीरमा सोडियमको मात्रामा कमी आएको र पिसाबमा इन्फेक्सन देखिएपछि सीतालाई ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको छ। 
नेपाल समय संवाददाता | बुधबार, वैशाख १५, २०७८

माधव-झलनाथ समूहका स्थायी कमिटी सदस्य छलफलमा

नेकपा एमालेको माधव–झलनाथ समूहका स्थायी कमिटी नेताहरू छलफलमा जुटेका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १५, २०७८

निषेध आदेशको समयमा आपूर्ति व्यवस्था सहज बनाउन ‘र्‍यापिड रेस्पोन्स टिम’

बिहीबारदेखि निषेध आदेश जारी गर्ने निर्णयसँगै सो समयमा आपूर्ति व्यवस्था सहज बनाउन र्‍यापिड रेस्पोन्स टिम बनाइएको छ। 
नेपाल समय संवाददाता | बुधबार, वैशाख १५, २०७८

कर्णालीमा सांसदबाट पदमुक्त तीनजना मन्त्री नियुक्त

सांसद पद गुमेका कर्णालीका तीन जना मन्त्री आज पुनः नियुक्त हुने भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १५, २०७८

बाँकेमा १६ डाक्टरसहित १०५ स्वास्थ्यकर्मीमा काेराेना संक्रमण

बाँकेको भेरी अस्पताल नेपालगन्ज र नेपालगन्ज मेडिकल कलेज कोहलपुरका १६ जना डाक्टरसहित १०५ जनालाई कोरोना संक्रमण भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १५, २०७८

भारतमा कोरोनाबाट मर्नेको संख्या दुई लाख नाघ्यो

भारतमा कोरोना महामारीले दिनदिनै भयावह रुप लिइरहेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १५, २०७८

कोरोनाका कारण कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

कोरोना परीक्षण समेत गरेर बुधबार बस्ने गरी बोलाइएको कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १५, २०७८

पर्सामा थप दुई कोरोना संक्रमितको मृत्यु

पर्सामा गएराति उपचारको क्रममा थप दुई कोरोना संक्रमितको ज्यान गएको छ। एक महिला र एक पुरूष गरी दुई जनाको ज्यान गएको हो।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १५, २०७८