शुक्रबार, भदौ १२, २०८३

समाज

सुनसान सुर्खेत (फोटो फिचर)

सुर्खेतमा आजदेखि निषेध आदेश लागू गरिएको छ। जिल्ला प्रशासन कार्यालयले आजदेखि बैशाख २१ गतेसम्म निषेध आदेश लागू गरेको हो। 
नेपाल समय संवाददाता | बुधबार, वैशाख १५, २०७८

गण्डकी प्रदेश : तीन सांसद र एक कर्मचारीलाई कोरोना संक्रमण

गण्डकी प्रदेशका तीनजना सांसद र एकजना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १५, २०७८

विराटनगरमा २ कोरोना संक्रमितको मृत्यु

विराटनगरमा बुधबार २ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १५, २०७८

१२५ महिला बेचिनबाट जोगिए

प्रलोभनमा पारेर भारततर्फ लग्दै गरेका १२५ महिला बेचबिखन हुनबाट जोगिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १५, २०७८

पीसीआर परीक्षणपछि आज कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै छ। 
नेपाल समय संवाददाता | बुधबार, वैशाख १५, २०७८

पूर्वी नेपालमा भूकम्पको धक्का

पूर्वी नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १५, २०७८

एनएसएलमा आज दुई खेल : पहिलो जितको खोजीमा पोखरा थन्डर्स

पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज दुई खेल हुँदैछन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १५, २०७८

लुम्बिनी : जोगिएला त पोखरेल नेतृत्वको सरकार?

अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने जसपाका प्रमुख सचेतक सन्तोष पाण्डे, सांसद विजयबहादुर यादव, कल्पना पाण्डे र सुमन शर्मा रायमाझी सरकारमा गएपछि पोखरेलले राहतको सास फेरेका छन्। 
नेपाल समय संवाददाता | बुधबार, वैशाख १५, २०७८

नारायणी अस्पताललाई दिइयो ६ भेन्टिलेटर

वीरगञ्जस्थित नारायणी अस्पताललाई ६ वटा भेन्टिलेटर हस्तान्तरण गरिएको छ। 
नेपाल समय संवाददाता | बुधबार, वैशाख १५, २०७८

सुर्खेतमा दुई, दैलेखमा एक गरी तीन संक्रमितको मृत्यु

कोरोना संक्रमणबाट सुर्खेतमा दुई र दैलेखमा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १५, २०७८

कलंकी केन्द्रविन्दु भएर मध्यराति काठमाडौंमा भूकम्प

काठमाडौंको कलंकी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १५, २०७८

काठमाडौं महानगरको निःशुल्क एम्बुलेन्स, सेवा लिन केगर्ने?

काठमाडौं महानगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १५, २०७८

सर्वोच्च अदालतले सेवा कटौती गर्ने

सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि आजदेखि सेवा प्रवाहमा कटौती गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १५, २०७८

कोरोनाबाट बाँकेमा एकै दिन आठ जनाको मृत्यु

कोरोना भाइरस संक्रमणबाट बाँकेमा मंगलबार आठ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १४, २०७८

कोरोनाविरुद्ध लड्न सर्वपक्षीय संयन्त्र जरुरी : माओवादी केन्द्र

नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । 
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १४, २०७८

कैलालीमा वैशाख १६ देखि निषेध आदेश

कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले वैशाख १६ गते बिहान ६ बजेदेखि २२ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको जानकारी दिए।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १४, २०७८

२४ घण्टायता पर्सामा ४ कोरोना संक्रमितको मृत्यु

मृत्यु हुनेमा वीरगंज महानगरपालिका-२५, सिर्सियाकी ६५ वर्षीय महिला, जीतपुर सिमरा उपमहानगरपालिका-६ सिमराकी ४० वर्षीया महिला छन्। उनीहरूको गएराती अस्पतालमा मृत्यु भएको हो। 
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १४, २०७८

महाकाली अस्पतालमा अक्सिजन अभाव

कञ्चनपुरको महाकाली अस्पतालमा कोरोना संक्रमित बिरामी बढेपछि अक्सिजनको अभाव हुन थालेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १४, २०७८

कोरोना नियन्त्रणबारे सरकारलाई विवेकशील साझाको ५ बुँदे सुझाव

‘विगतको लकडाउनमा जस्तै नागरिकलाई घरभित्र राखेसँगै सरकारले आफ्नो दायित्व नभुलोस् भन्नेतर्फ सचेत गराउँदै हामी सरकारलाई निम्न सुझाव तत्काल कार्यान्वयनका लागि आग्रह गर्दछौँ,’ पार्टी प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १४, २०७८

माओवादीले सबै तहका कमिटीमा २० प्रतिशत युवालाई स्थान दिने

नेकपा माओवादी केन्द्रले पार्टीलाई अझै समावेशी बनाउन विधान संशोधन गर्ने निर्णय गरेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १४, २०७८